Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विकास निर्माणमा राजनीति गर्न हुन्न– उपसभाति गुरुङ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ फाल्गुन २०८१, बिहीबार
in विविध, संघ, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप (खाँडादेवी),१५ फागुन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले विकास निर्माणमा राजनीति नगरी साझा धारणा बनाउन जरुरी रहेको बताउनु भएको छ । सो कुरा उहाँले रामेछापको खाँडादेवी गाँउपालिका स्थित गागलमा नव निर्मित उर्गेन सामलिङ गुम्बाको उद्घाटन का क्रममा बताउनु भएको हो ।

विकास निर्माणमा सबै पार्टि एक भएर लाग्ने हो भने देशको दीगो विकास हुने पनि उहाँले बताउनु भयो । उहाँले गरिबी सबैको साझा शत्रु भएकोले यसलाई हटाउन सरकारले रोजगारीको सृजना गर्नुपर्ने बताउनुभयो । उहाँले भटौली देखि गागल सम्मको बाटो कालाेपत्रे गर्न आबश्यक प्रकृया सहित आएमा सम्बन्धित निकाय सम्म लगेर पहल गरिदिने पनि बताउनुभयो ।

गुम्बा निर्माण समितिका संयोजक चमार सिं तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति रामचन्द्र खड्का, महासमिति सदस्य विनिता खड्का महाधिबेशन प्रतिनिधि भरत प्रसाद चौलागाँई,उप सभापति नवराज थोकर लगाएतले आ आफ्नो मन्तब्य राख्दै पालिका र वडा काँग्रेसका उमेद्वारले जितेकाे भए यति वेला सम्म गागलकाे निक्कै विकास भइसक्ने भएपनि अर्काे पार्टीले जितेकाेले विकासमा पछाडी परेकाे वताउनुभएकाे थियाे ।
गुम्बा काे तारवारका लागि सहयाेग पुगाेस भनेर चौलागाँइले २ लाख ५१ हजार र विनिता खड्काले रु दश हजार नगद सहयोग गर्नु भएको थियो ।
करिव २ करोड ५० लाखको लगानीमा निर्मित उक्त गुम्बा निर्माणका लागि अधिकांस रकम आफुले सहयाेग स्वरूप हालेकाे संयोजक तामाङले बताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१५ फाल्गुन २०८१, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१५ फाल्गुन २०८१, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१५ फाल्गुन २०८१, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१५ फाल्गुन २०८१, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१५ फाल्गुन २०८१, बिहीबार
विविध

१५ फाल्गुन २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.