Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कञ्चनपुरको माझी वस्तीमा पहिलो पटक लदी पुजा

नेपाल अभियान नेपाल अभियान
२० फाल्गुन २०८१, मंगलवार
in विविध, समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० फागुन । कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं–२ दशरथ र अरनी वस्तीमा रहेको माझी समुदायले पहिलो पटक लदी पुजा गरेको छ ।

नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति कञ्चनपुरको अगुवाइमा सम्पूर्ण माझी जातीको महान पर्व कोशी (लदी) पुजा सम्पन्न गरिएको थियो ।

नेपाल माझी उत्थान संघ कञ्चनपुरका अध्यक्ष एबं लदी पुजा का संयोजक तेजबहादुर माझीको अध्यक्षतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

पुनर्वास नगरपालिकाका प्रमुख मेयर तोयाप्रसाद शर्माको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै उहाले माझी समुदायको पहिचाहनका रुपमा रहेको कोशी पुजालाई आबश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका वडा अध्यक्ष डम्बर बहादुर थापाले माझी समुदायले यस्तो पुजा आफ्नो वडामा पहिलोपटक भएकोले आगामी वर्षदेखि माझी हरुको जिल्ला संगठन मार्फत आबश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा आदिवसी जनजाति महासंघ जिल्ला सचिब बानविर राना, माझी उत्थान संघ की उपाध्यक्ष सबिता माझी सचिव रिता माझी साथै कोषाध्यक्ष लालुमाया माझी लगाएतको उपस्थिती रहेको रामेछापका बालकृष्ण माझीले जानकारी दिनुभयो ।

Share26Tweet16Share4

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२० फाल्गुन २०८१, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२० फाल्गुन २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२० फाल्गुन २०८१, मंगलवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२० फाल्गुन २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२० फाल्गुन २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० फाल्गुन २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero