Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ बैशाख २०८२, बुधबार
in विविध, समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter

मन्थली- २४ बैशाख । बागमती प्रदेशका पूूर्व आर्थिक मामिला तथा याेजना मन्त्री एबं नेकपा एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष कैलाश प्रसाद ढुंगेलले एमाले र काङ्ग्रेस काे गठबन्न लाई कसैले हल्लाउन नसक्ने बताउनुभएकाे छ । उहाँले साे कुरा प्रेस चाैतारी नेपल रामेछापले आयाेजना गरेकाे पत्रकार भेटघाटका अवसरमा बताउनु भएकाे हाे । उहाँले याे ब्यवस्थामा जिल्ला जिल्लाकाे पर्याप्त विकास भएकाे भन्दै केही भएन भन्ने हरूकाे पछि नलाग्न अनुराेध गर्नुभयाे । उहाले आफू प्रदेशकाे अर्थ मन्त्री हुँदा बजेट विनियाेजन गरि निमार्ण गरिएकाे मन्थली न पा- १ काे चिस्यान केन्द्र र कवर्ड हल लगाएतका जिल्सलाका विभिन्न्न संरचना प्रयाेगमा नआउनु दुखद भएकाे भन्दै जिल्लाका नराम्रा कामहरूलाई मुर्दावाद भन्दै नारा लगाउनुभयाे । उहाँले राजावादिहरूकाे आन्दाेलनकाे अराजकताले पनि उनीहरूकाे खराव नियत छर्लङ्ग पारेको आराेप पनि लगाउनुभयाे ।

Share13Tweet8Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२४ बैशाख २०८२, बुधबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२४ बैशाख २०८२, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२४ बैशाख २०८२, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२४ बैशाख २०८२, बुधबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२४ बैशाख २०८२, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२४ बैशाख २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero