Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ जेष्ठ २०८२, शनिबार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


मन्थली,३ जेठ । रामेछापको मन्थली नगरपालिका स्थित वडा नं –८ गाईखुराका माझी समुदायका मानिसहरु नदी कटान बाट आफ्नो बस्ती र सार्वजनिक स्थल जोगाउँन हप्तौ देखि श्रमदान गरिरहेका छन् ।


गत असोज १२ गते आएको बाढिका कारण आफ्नो त्यस अघि गरिएको बस्ती नजिकको तटबन्धन तामाकोशी नदीले बागाएपछि उक्त तटबन्धन पुनः निर्माण गरी नदी छेउ रहेको सडक , मन्दिर माझी जागरण नामक सामुदायिक भवन, लगाएतका संरचनाहरु जोगाउन उनीहरुले हरेक दिन विहान ५ देखि ६ घण्टा सम्म श्रमदान मार्फत ढुंगा संकलन गरी गारो लगाएर नदीको कटान हुन बाट जोगाउन लागेका हुन् ।

उनीहरुले पटक पटक सरकारका तीनै तहमा अनुरोध गरेपनि स्थानीय तहले धेरै बजेट लाग्ने भएकाले योजना सञ्चालन गर्न नसक्ने बताएका थिए ।
त्यसैले उनीहरुले सरकारी निकायको मुख नताकी आफैले श्रमदान गरी नदी कटान बाट हुने सम्भावित क्षतिलाई न्यूनिकरण गर्न कम्बर कसेर लागेका हुन ।


उक्त समयमा आएको बाढिले सो आसपारमा धेरै क्षति पुर्याएको तर जिल्ला विपद ब्यवस्थापन समिति रामेछाप मार्फत उपलब्ध गराएको रु ५ लाख रुपैयाको करिब १५ मिटर जालि भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काममा सकिएको तर अझै तटबन्धनको काम निक्कै गर्नु पर्ने भएकोले आफुहरुले सरकारको मुख नताकी एक हप्ता सम्म श्रमदान गरी करिव सय मिटर लम्बाइको तटबन्धनका लागि ढुंगा बोक्ने र गारो लगाउने काम गरेको स्थानीय बालकृष्ण माझीले बताउनुभयो ।


उहाँका अनुसार उक्त श्रमदान पछिको गरिएका तटबन्धनकका कारण सो समुदायका ८५ घरधुरी सहितको वस्ती, नजिकै रहेको पक्की सडक, मन्दिर र खेलमैदान जोगिने छ ।
नजिकिदै गएको बर्षाद लाई मध्यनजर गदै उक्त काम गरिएको पनि माझीले बताउनु भयो । उहाले भन्नुभयो काम गर्दा गदै भोक लाग्दा तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको केहि रकम बाट खर्च गरी खाजाको ब्यवस्था समेत गर्ने गरीएकाे छ ।

Share15Tweet10Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

४ जेष्ठ २०८२, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

४ जेष्ठ २०८२, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

४ जेष्ठ २०८२, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

४ जेष्ठ २०८२, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ जेष्ठ २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ जेष्ठ २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero