Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवतीमाथि खुकुरी हान्ने युवा प्रहरी नियन्त्रणमा

नेपाल अभियान नेपाल अभियान
२ श्रावण २०८२, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
21
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं –६ गुप्तेश्वर बस्ने २७ वर्षीया एलिसा सुनुवारमाथि बुधबार साँझ खुकुरी प्रहार गर्ने ३२ वर्षीय रजिन सुनुवार पक्राउ परेका छन् । उनलाई रामेछाप प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि राखिएको विहिबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा राखेको हो
बुधबार राति सामान्य विषयलाई लिएर आक्रोशित बनेका रजिनले हानेको खुकुरी बाट गम्भीर घाइते भएकी एलिसा सुनुवारलाई राति नै स्थानिय स्वास्थय केन्द्रमा प्राथमिक उपचारपछि बिहीबार बिहान हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी प्रमुख प्रहरि उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । घाईतेको काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहारपछि फरार रहेका अभियुक्त रजिन सुनुवारलाई प्रहरीले भुजिबाट नियन्त्रणमा लिएरै बिहीबारै जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइ थप अनुसन्धान जारी राखेको पनि प्रहरी प्रमुख प्रहरि उपरीक्षक भोला भट्टले बताउनु भयो ।

Share8Tweet5Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२ श्रावण २०८२, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२ श्रावण २०८२, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२ श्रावण २०८२, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२ श्रावण २०८२, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२ श्रावण २०८२, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२ श्रावण २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.