Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

नेपाल अभियान नेपाल अभियान
१६ जेष्ठ २०८३, शनिबार
in शिक्षा, समाचार, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१५ जेठ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर पत्रकार युवराज श्रेष्ठ सहित चार जनालाई सम्मानित गरेको छ ।
शुक्रवार हेटौंडामा आयोजित कार्यक्रममा अबसरमा पत्रकार श्रेष्ठ सुशासन पत्रकारीता पुरस्कार २०८३ बाट पुरस्कृत हुनु भएको थियो भने पोष्टराज अधिकारी खोज पत्रकारीता पुरस्कारबाट, सुनिता बिष्ट विकास पत्रकारीता पुरस्कारबाट र रामहरी कार्की प्रदेश संस्थागत बिकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

उहाँहरुलाई बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले एक समारोहकावीच दोसल्ला, प्रशंसा पत्र र नगदले सम्मान गर्नुभएको थियो ।

Share6Tweet4Share1

Related Posts

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१६ जेष्ठ २०८३, शनिबार
मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न
विविध

मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न

१६ जेष्ठ २०८३, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ जेष्ठ २०८३, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ जेष्ठ २०८३, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ जेष्ठ २०८३, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ जेष्ठ २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero