Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कठजोर माविका पूर्व शिक्षकहरु सम्मानित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१४ भाद्र २०८२, शनिबार
in समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१४ भाद्र । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं –२ कठजोरमा रहेको श्री निलकण्ठेश्व मा बिका पूर्व शिक्षकहरु सम्मानित हुनुभएको छ ।


सो विद्यालयको पूर्व बिध्यार्थी समाजले पूर्व शिक्षकहरु क्रमशः गुन्ज बहादुर श्रेष्ठ, विश्वनाथ सुवेदी, मिन बहादुर तामाङ, धनलाल श्रेष्ठ र रामचन्द्र अधिकारीलाई सम्मान गरेको हो ।

पुर्ब बिद्यार्थी समाजका अध्यक्ष घन नारायण श्रेष्ठको अध्यक्षता एबं मन्थली नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतित्थ्यतामा शुक्रवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मन्थली न पा वडा नं –२ का अध्यक्ष सुरेन्द्र कार्की, तामाकोशी शहकारी अस्पतालका निर्देशक डा.सुमन कर्माचार्य , वडा सदस्यहरु क्रमश चित्र शंकर अधिकारी,बालाकाजी श्रेष्ठ र सृजनसिल समाजका अध्यक्ष कृष्णहरी बुढाथोकी लगाएत स्थानीय शिक्षक विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।


सो अबसरम उक्त विद्यालयका १ देखि १२ कक्षासम्मका उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालय सामग्री हस्तान्तरण गरिएको थियो भने रामेछाप –काठमाडौ सिर्जनशिल समाज कोतर्फ बाट सञ्चालन गरिएको वक्तृत्वकला प्रतियोगिता मा प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगिलाई पुरस्कार समेत वितरण गरिएको थियो ।


कार्यक्रमका अवसरमा बोल्दै नम्बर– २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की, मन्थली माविका पूर्व प्र अ गुञ्जबहादुर श्रेष्ठ, तामाकोशी अस्पतालका डाक्टर सुमन कर्मचार्य लगाएतले पूर्व विद्यार्थी समाजले गरेको कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।


सो अबसरमा सृजनशील समाजका संयोजक कृष्णहरि बुढाथोकीले मन्तब्य राख्दै कार्यक्रमको उद्देश्यका बारेमा बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन सो विद्यालयका भने पूर्व विद्यार्थी समाजका सचिब अरुण प्रसाद अधिकारीले गर्नु भएको थियो ।

Share20Tweet13Share4

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१४ भाद्र २०८२, शनिबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१४ भाद्र २०८२, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१४ भाद्र २०८२, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१४ भाद्र २०८२, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१४ भाद्र २०८२, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१४ भाद्र २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.