Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कारागारमा सेनाले गोलि चलाउदा २ को मृत्यू १४ घाइते

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ भाद्र २०८२, बिहीबार
in विविध
0
23
SHARES
Share on FacebookShare on Twitter

रामेछाप कारागारका कैदीबन्दिहरु भाग्न खोज्दा सेनाले चलाको गोलि लागि २ जनाको मृत्यू भएको छ भने १४ जना घाइते भएका छन् ।


प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार यसरी मृत्यू हुनेमा मोरङ जिल्ला घर भई रामेछाप कारागारमा जवरजस्ती करणाी मुद्दामा सजाय भोगिरहेका ३५ बर्षिय राजकिशोर यादवव र कर्तब्य ज्यान मुद्धामा सजाय भेगिरहबको धनुषा जिललका ५८ बर्षिय बिगुरू धोविको निधन भएको हो ।


विहिवार विहान कारागारभित्र खाना पकाउने ग्यासमा आगोलगाई होहल्ला सहित भाग्ने प्रयास गरेपछि कैदि उनीहरुलाई नियन्त्रणमा लन सेनाले गोलि चलाएको थियो ।
गोली लागि घाइते भएका यादव र धोवीको रामेछाप जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भने गोली लागि २९ बर्षिय नारायण बस्याल, ४० बर्षिय मनोज हमाल, ३० बर्षिया नविन रासाली, ३१ बर्षिय अरुण शाह, २३ बर्षिय बिनोश ढकाल, २८ बर्षका श्रबण अधिकारी , ३० बर्षिय महोम्मद मिया, ३५ बर्षिय चन्द्र विक २१ बर्षिय रोहित दनुवार , रहेका छन भने रामचन्द्र मण्डल, हकिम सुनुवार र कमल विक को अबस्था गम्भीर रहेको छ । घाइने अन्य दुई जनको भने पहिचाहन खुल्ल नसककेको पनि प्रजिअ थापाले बताउनुभयो ।


पुरानो सदरमुकाम रामेछापको रामेछाप नगरपलिकामा रहेको उक्त कारागार बाट उनीहरु भाग्ने प्रयास गरेका थिए ।

Share9Tweet6Share2

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२६ भाद्र २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ भाद्र २०८२, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२६ भाद्र २०८२, बिहीबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२६ भाद्र २०८२, बिहीबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२६ भाद्र २०८२, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२६ भाद्र २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero