Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट कार्की र ढुँगेल एमालेको केन्द्रीय सदस्य निर्वाचित

बद्री नयाँघरे बद्री नयाँघरे
३ पुष २०८२, बिहीबार
in विविध
0
28
SHARES
Share on FacebookShare on Twitter


रामेछाप। (नेकपा) एमालेको ११ औँ महाधिवेशनबाट रामेछाप जिल्लाबाट दुई नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । विहिवार सम्पन्न भएको मत गणनाको अन्तिम परिणामा अनुसार रामेछापबाट निर्वतमान केन्द्रिय सदस्य गीता कार्की र माधव ढुङ्गेल पुनःकेन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । प्राप्त मत परिणाम अनुसार कार्कीले महिला खुला केन्दिय सदस्य तर्फ एक हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको थियो भने ढुङ्गेलले खुला केन्द्रिय सदस्य तर्फ एक हजार २ सय ९९ मत प्राप्त गर्दै विजयी हुनु भएको थियो । विजयी दुवै जना भारी मतबाट प्रत्यासि ईश्वर पोखरेललाई अध्यक्ष पदमा पराजित गर्न सफल केपी ओलीको समुहबाट मैदानमा उत्रनु भएको थियो
दुई नेता मध्य ढुङ्गेल विद्यार्थि आन्दोलन हुँदै पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आउनु भएको हो भने कार्कीसँग पनि यसअघि सफल केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेको अनुभव रहेको छ ।कार्की र ढुङ्गेल बाहेक रामेछापबाट केन्द्रीय सदस्यमा निर्वाचनको सामाना गर्ने अन्य तीन जनाले भने अधिवेसनको परिणामबाट पराजय ब्यहोर्नु परेको छ । जसमा खुला तर्फबाट उम्मेदवार बनेका एमाले रामेछापका पुर्व जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल, महिला खुला तर्फकी उम्मेदवार गंगादेवी कार्की र बाग्मती प्रदेश महिला क्लस्टरबाट उम्मेदवारी दिनु भएकी सीता कुमारी खत्री पनि निर्वाचनमा पराजित हुन् भएको छ । महाधिवेशनको निर्वाचन परिणामअनुसार पराजित भएका पौडेलले ५सय १९ मत, गंगादेवी कार्कीले एक हजार ४ मत र सीता कुमारी खत्रीले ८सय ७० मत प्राप्त गर्नु भएको जानकारी पनि एमालेद्धारा प्रकाशन गरिएको निर्वाचन परिणाममा उल्लेख गरिएको छ ।

Share11Tweet7Share2

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

३ पुष २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ पुष २०८२, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३ पुष २०८२, बिहीबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

३ पुष २०८२, बिहीबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

३ पुष २०८२, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३ पुष २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero