Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली

अभियान सम्बादाता अभियान सम्बादाता
७ पुष २०८२, सोमबार
in विविध
0
38
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । कुलमान घिसिङ संरक्षक रहेको तीन महिना अघि गठन भएको उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा पनि आफनो सँठन विस्तर गरेको छ । उक्त पार्टिले आफनो जिल्ला संयोजकमा अन्जान लामा र सविव पदमा राजकुमार मैनालीलाई चयन गरेको छ । सोमबार उक्त पार्टिका सँरक्षक कुलमान घिसिडलाई प्रमुख अतिथि बनाएर उज्यालो पार्टिले सदरमुकाममा प्रथम भेलाको आयोजना गरि जिल्ला समिति निर्माण गरेको हो ।
भेलाले अध्यक्ष र सचिब वाहेकको सबै पदमा हाल लाई सदस्यहरु मात्र मनोनयन गरेको छ । लामा सँयोजक रहेको समितिमा भिम बहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलक बहादुर तामाङ, जयराम घिसिङ, मान बहादुर तामाङ, सन्ते तामाङ, राम बल, खड्क थोकर, राजकुमार केसी, शेर बहादुर बल, सुकमान तामाङ, कुमार घिसिङ, कैलाश लामा, सुनिल लामा, नरेश तामाङ, सेरप लामा, अर्जुन घिसिङ, मिन बहादुर घिसिङ, भक्त बहादुर श्रेष्ठ, तिर्थ थापामगर, ज्ञान बहादुर लामा र राजकुमार तामाङ चयन भएका छन् । दलित र महिला सदस्य खाली रहेको उक्त समितिलाई केहि दिन पछि बस्ने जिल्ला कमिटिको बैठकले पुर्णता दिने जानकारी पनि सो पार्टिले गराएको छ ।
उज्यालोको संयोजकको जिम्मेवारी पाएका लामा पुर्व माओवादी केन्द्रका नेता हुन भने सचिव पदको जिम्मेवारी पाएका राजकुमार मैनाली नेकपा एमाले निकट युवा संघका पुर्व नेता हुन् । पार्टिका सँरक्षक एवँ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको उक्त कायक्रममा विशेष गरि जिल्लाको सुनापति गाउँपालिका र अन्य गाउँपालिकाबाट समेत करिब ५ सयको सँख्यामा नेताहरुको अलावा सर्वसाधारणको समेत सहभागिता उत्साहजनक रुपमा रहेको थियो ।
उक्त भेलालाई सम्बोधन गर्दै पार्टिका संरक्षक घिसिङले मुलुकमा देखिएका नयाँ शक्तिहरुबाट मात्र शुसासन सम्भव भएको भन्दै त्यसको नेतृत्व निर्वाचन पछि उज्यालो पार्टिले गर्नै दावी गरे । सो क्रममा उनले परिवर्तन र शुसासनका लागि सरकारमा पुगेर नेतृत्व लिनु पर्ने आवश्यक्ता रहेको भन्दै त्यसका लागि आफु तयार रहेको पनि वताए । उनले भने उज्यालो र परिवर्तनमुखि मुलुक तत्काल सँम्भव भएको भन्दै त्यसका लागि सबै मतदाताहरुलाई उज्यालो नेपाल पार्टिलाई सहयोग गर्नै विश्वास पनि ब्यक्त गरे । पुराना पार्टि र तिनको नेतृत्वको अकर्मण्यताका कारण देशमा कुशासन झाँगिएकोले यसका लागि पनि उज्यालो नेपाल पार्टिले निर्वाचन जित्नु अनिवार्य रहेको बताए ।
उनले विगतमा उज्यालो नेपाल अभियान सफल पार्नै आफुलाई सहयोग गर्ने नेपाली नागरिकलाई धन्यवाद दिँदै त्यसका गुन आफनो जिल्ला रामेछापले पनि तिर्नै कुरामा आफु आसावादी रहेको धारणा ब्यक्त गरे । विहान देवकोटा चोकमा उज्यालो नेपाल पार्टिको उद्घाटन् गरेलगत्तै पार्टिका सँरक्षक एवँ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जिल्ला समन्वय समितिको हलमा पुगेर कर्मचारीहरुलाई जिल्लाको अवस्थाका बारेमा जानकारी लिदै ईमान्दारपुर्वक निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका थिए । समन्वय समितिको कार्यक्रम पछि मन्त्री कुलमान तीनलाल मैदानमा पुगेर शहिदहरु प्रति माल्र्यापर्णमा सहभागि भएका थिए ।

Share15Tweet10Share3

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

७ पुष २०८२, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ पुष २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero