Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भक्तपुरमा रामेछापको हाटबजार

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० पुष २०८२, बिहीबार
in कृषि, विविध, समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० पुष । रामेछाप –काठमाण्डौ सिर्जनसिल समाजको सहजिकरणमा विहीवार रामेछाप –उपत्यका हाटबजार कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ । जिल्लामा उत्पादन भएका कृषि उपजहरुलाई देश विदेश सम्म पुर्याई उद्यमशिलता कार्यक्रम सँग जोडने अभियानका साथ यो कार्यक्रम सञ्चालन गरिएको समाजका अध्यक्ष कृष्णहरी बुढाथोकीले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत “आफु स्वस्थ बनांै गाँउलाई उद्यमी बनाऔ” भन्ने मुल नाराका साथ समाजले यस्तो कार्यक्रम गरिएको अभियान्त विपिन भट्टराइले बताउनुभयो ।

कार्यक्रमका अबसरमा रामेछाप जिल्लामा उत्पादन गरिएका फलफुल जन्य (जुनार , सुन्तला, तरकारी जन्य (गेडागुडी दाल) जस्ता सामाग्रीहरु भक्तपुरको चारदोवाटो स्थित ताँवे रेन्टुरेन्टको परिसरमा बिक्रिका लागि दिनभर रखिएको थियो ।

विभिन्न स्टलहरु राखिएको उक्त हाटवजार ४ सय भन्दा बढिले अवलोकन गरेको र २ लाख भन्दा बढिको ब्यापार भएको बताइएको छ यसले साना कृषकहरुमा उत्पादनको जाँगर बढने अपेक्षा समेत गरिएको छ । यस अघि पनि रामेछाप काठमाण्डौ सिर्जनसिल समाजले यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेको थियो ।

Share12Tweet7Share2

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० पुष २०८२, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० पुष २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० पुष २०८२, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१० पुष २०८२, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१० पुष २०८२, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१० पुष २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero