Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० बैशाख २०८३, आईतवार
in कारोबार, समाचार, समाज
0
12
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० बैशाख । जिल्ला सहकारी संघ रामेछापले सहकारीको वर्तमान अबस्था , चुनौती र आगामी कार्यदिशा बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेशको सहकारी तथा गरीवि निवारण मन्त्रालय को आर्थिक सयहोगमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाले गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण नेफ्स्कुनका तालिम अधिकृत सुमन घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा एक सय पन्द्र जना भन्दा बढीकाे सहभागिता रहेको जिल्ला सहकारी संघका सचिब योगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Share5Tweet3Share1

Related Posts

मौलिक देउसी भैलोको संरक्षणमा जुट्दै रामेछापका बिभिन्न संगठनहरु
समाचार

मौलिक देउसी भैलोको संरक्षणमा जुट्दै रामेछापका बिभिन्न संगठनहरु

२० बैशाख २०८३, आईतवार
राष्ट्रिय फाेटाे पत्रकार समूहमा मिलन
समाचार

राष्ट्रिय फाेटाे पत्रकार समूहमा मिलन

२० बैशाख २०८३, आईतवार
फोटो खिचेर जिल्ला अधिबेशनको उद्घाटन
समाचार

फोटो खिचेर जिल्ला अधिबेशनको उद्घाटन

२० बैशाख २०८३, आईतवार
सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२० बैशाख २०८३, आईतवार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२० बैशाख २०८३, आईतवार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२० बैशाख २०८३, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero