Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार पचपन्न जना लाभान्वित

नेपाल अभियान नेपाल अभियान
२८ बैशाख २०८३, सोमबार
in समाचार, समाज
0
12
SHARES
Share on FacebookShare on Twitter

मन्थली २९ बैशाख । रामेछापको मन्थली नगरपालिका स्थित मन्थली नगर अस्पतालको आयोजना र काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पचपन्न जना लाभान्वित भएका छन् ।

सोमबार विहान देखि सुरु भएको उक्त शिविर साझ ७ बजे सम्म सञ्चालन भएको थियो । शिविरमा जनरल सेवा, स्त्रीरोग, वालरोग, शल्यकृया, हार्डजोर्नी, नाशा सम्बन्धी, आँखा, दन्त, नाक, कान,घाँटी सम्बन्धि सेवाहरु निःशुल्क पाइने भएकोले मन्थली नगर अस्पतालमा सेवा ग्राहीहरुको विहान देखिनै भिड लागेको थियो ।

अघि पछि पनि दैनिक जसो तीन सयको हाराहारीमा सेवा ग्राहीहरु आउने गरेको भएपनि नगर अस्पतालमा निक्कै कम दरबन्दि भएका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कठीनाई भैरहेको मन्थली नगर अस्पतालका कार्यालय प्रमुख केशब सिं धामीले बताउनुभयो ।

उहाँले भन्नुयभो – जिल्लामा बिशेषज्ञ सेवा सहितको शिविर बेला बेलामा सञ्चालन गर्न सके धेरै विरामीहरुकोउपचारमा सहयोग पुग्ने थियो । यस शिविरबाट विभिन्न खालका शल्यकृया गर्नका लागि छनौट भएका दश जना विपन्न लाई निशुल्क र त्यस भन्दा बढि रामेछापका नागरिकहरुलाई अबस्था हेरी ५० प्रतिशत सम्म छुट गर्ने गरी विरामीहरु समेत छनौट भएको काठमाण्डौ मेडिकल कलेजका संञ्चालक सदस्य गुणराज भट्टराईले बताउनुभयो ।
कम खर्चमा बढी सुबिधा लिन पाइने भएकोले आफु जस्ता महिलाहरुको लागि यो शिविर बरदान सावित भएको मन्थली न पा ३ की सेवाग्राही सरीता खड्का खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो चुलो चौको र घरायसी ब्यवहार छोडेर निस्कनै मुुस्किुल हुने महिलाहरुको खर्च र सयमयको बचत भएको छ यो शिविरका कारण ।

ग्रामिण भेगमा वसोवास गर्ने , शहरमा उपचारका लागि जान नसक्ने हरुका लागि यो शिविर निक्कै महत्वपूर्ण भएको मन्थली नपा ७ का सेवाग्राही हेम बहादुर थापामगरले बताउनुभयो ।
उहाले भन्नुभयो रामेछाप जस्तो पहाडि जिल्लामा विशेषष सुेवा सहितको सुबिधा पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब यस्ता शिविरहरु बेला बेलामा भइरहनु पर्छ जसले गर्दा धेरै रोगीहरुको उपचार राम्रो हुने थियो ।

Share5Tweet3Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ बैशाख २०८३, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ बैशाख २०८३, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ बैशाख २०८३, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ बैशाख २०८३, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ बैशाख २०८३, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ बैशाख २०८३, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero