Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ असार २०८३, आईतवार
in विविध, समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२८ असार । रामेछाप जिल्लाकाे रामेछाप नगरपालिकाकाे तेस्राे चाैमासिक सम्म कुल ६८.७ प्रतिशत मात्र खर्च भएकाे छ । अाईतबार साे पालिकाले अायाेजना गरेकाे अार्थिक बर्ष २०८२/८३ काे तेस्राे चाैमासिक अबधि सम्म रामेछाप नगरपालिकाकाे कार्यालयबाट सन्चालन भए गरेका कार्य र सेवा प्रबाह बिषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुबेदीले जानकारी गराउनु भएकाे हाे । चालू तर्फ कुल बिनियाेजित बजेट रू ८५ कराेड ३६ लाख ८७ हजार ८ सय ७१ मध्ये चालू तर्फ ४३ कराेड ५५ लाख ८७ हजार ८७ रूपैया र पूँजीगत तर्फ १५ कराेड ९ लाख २३ हजार ६ सय पैतालिस रूपैया गरि कुल ५८ कराेड ६५ लाख,१० हजार ७ सय ३२ रूपैया खर्च भएकाे उहाले बताउनुभयाे । जस मध्ये चालू तर्फ ८४.३६ र पुजिगत तर्फ ४४ .७४ प्रतिशत खर्च गरि कुल ६८.७ प्रतिशत खर्च भएकाे अधिकृत सुवेदीले जानकारी दिनुभयाे । साे अवसरमा स्थानीय नागरिकहरूले साेधेका प्रश्नहरूकाे जवाफ नगर प्रमुख लवश्री न्याैपाने र प्रमुख प्रशासकिय अधिकृत सुबेदी,नगर प्रबक्ता समीर कार्की र सम्बन्धित शाखा प्रमुखहरूले दिनुभएकाे थियाे ।

Share5Tweet3Share1

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२८ असार २०८३, आईतवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ असार २०८३, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ असार २०८३, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ असार २०८३, आईतवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२८ असार २०८३, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ असार २०८३, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero