Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

superadmin superadmin
८ श्रावण २०८३, शुक्रबार
in समाचार, समाज
0
7
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ साउन । मन्थली नगरपलिकाको राजस्व संकलनको अनलाईन सेवा एक हप्ता अघि देखि नचल्दासेवाग्राहीहरु मारमा परेका छन् ।


साउन १ गतेदेखि नयाँ आर्थिक बर्ष हुने भएकाले निर्माण ब्यसायी, अन्य विभिन्न ब्यवसायी, मालपोतको तिरो र अन्य सेवाका नविकरणहरु का लागि राजस्व संकलन हुन नसक्दा पालिकामा पुगेका सेवाग्राहीहरु निराश भएर फर्कने गरेका छन् ।


साउन लागे देखिनै राजस्वको अनलाइन सेवामा समस्या आएपछि मन्थली नगरले सूचनानै जारी गरेर ८ गते सम्म सेवा अबरुद्ध हुने जनाएको थियो । तर उक्त पुन आज पालिकाले सूचना निकालेर सेवा सुचारु भएको भनेपनि नियमित सेवा सुरु भएको छैन ।


मन्थली नगरपालिकाकी निमित्त प्रमुख प्रशासकिय अधिकृत हित कुमारी पौडेलले आज देखि सेवा सुचारु भएको सूचना प्रकाशन गरेको भएपनि अधिकांस समय सर्वरमा समस्या आएका कारण राजस्व संकलन हुन सकेको छैन ।


यस विषयमा निमित्त प्रमुख प्रशासकिय अधिकृत पौडेलले साउन ७ गते सम्म पालिका मार्फत गर्नुपर्ने आन्तरिक ब्यसस्थापनका लागि सेवा वन्द गरिएको भएपनि आज बाट केन्द्रिय सर्वरमा नै समस्या आएकोले बेला बेलामा समस्या आउने गरेको स्वीकार गनुृभयो ।


राजस्व संकलन शाखाका कर्मचारी दिल कुमार मानन्धरले हामीले गर्ने आन्तरिक कामहरु रातभर बसेर पनि गरिसकेका छौ तर केन्द्र बाट नै अनलाइन सिस्टममा समस्या आएका कारण नियमित सेवा दिन कठीनाई भैरहेको भएपनि सोमबार देखि भने नियमिति सेवा सुचारु हुन सक्ने बताउनु भयो ।


केन्द्रीय सर्वरमा समस्या आउदा जिल्लाका अधिकांस पालिका र ति पालिका अन्तर्गतका वडाहरुमा राजस्व संकलन प्रकृया अबरुद्ध भएको छ । अनलाइन सेवा नचली राजस्व संकलन हुन नपाउदा मालपोत कार्यालय र नापी कार्यालयजस्ता वडाका सिफारीस चाहिने कार्यालयमारु पनि यस बाट प्रभाबित बनेका छन् ।

Share3Tweet2Share

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

८ श्रावण २०८३, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

८ श्रावण २०८३, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

८ श्रावण २०८३, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

८ श्रावण २०८३, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

८ श्रावण २०८३, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

८ श्रावण २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero