Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

superadmin superadmin
९ श्रावण २०८३, शनिबार
in समाचार, समाज
0
7
SHARES
Share on FacebookShare on Twitter


मन्थली,९ साउन । कानून मन्त्री सोविता गौतमले। उहाले राज्य सँग भएको सिमित स्रोत र साधनबाट जे जति सकिन्छ त्यो अनुसार विकास निर्माणका काम गर्ने आस्वासन दिनुभयो । उहाँले यो सरकारले ५ बर्ष सम्म ढुक्क सँग विकास निर्माणका काम गर्ने र कानून बनाउने बताउनुभयो ।


नागरिकहरुको गुनासो सुन्न जिल्ला जिल्ला निस्कनु भएका मन्त्री गौतमले शनिवार रामेछापको मन्थलीमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको एक कार्यक्रमका अबसरमा सो कुरा बताउनु भएको हो ।


उहाँले कानून निर्माण गर्नेलाई स्थानीय स्तरको बास्तविकता सबै थाहा नहुने भएकाले कानुन कार्यान्वयन गर्ने क्रममा आइपरेका समस्याहरु पनि आफुलाई जानकारी गराउन आग्रह गर्नुभयो । मन्त्री गौतमले आफ्नो पार्टिको सरकार बनेको लामो समय नभएकोले आफुहरु पनि मन्त्रालयको कामगर्ने तरिकाहरु सिकिरहेको पनि बताउनुभयो ।


भौतिक पूर्वाधार तथा योजना मन्त्री सुनिल लम्सालले जिल्लाको विकासका लागि मन्त्रालयले वजेट विनियोन गरिसकेकोले सडक र पुल निर्माण चाडैनै हुने बताउनुभयो ।


उहाँले जिल्ला सदरमुकाम देखि पालिका को केन्द्र सम्मको सडक निर्माण र स्तरोन्नतिको जिम्मेवारी आफ्नो भएको भन्दै सडक निर्माण र पुल निर्माणका लागि आफ्नो मन्त्रालयलाई समस्या नभएको बताउनुभयो ।

मन्त्री लम्सालले पालिका स्तरका सभापतिहरुलाई आ आफ्ना पालिकामा भएका समस्याहरु् लिएर आफ्नो मन्त्रालयमा आउन आग्रह गर्नुभयो ।

सो अबसरमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर केशीले जिल्लाको समस्याका बारेमा जानकारी गराउनु भएको थियो भने रामेछाप उद्योग बाणिज्य संघले जिल्लाको ब्यवसायिहरुको समस्या का बारेमा ध्यानाकर्षण पत्र वुझाएको थियो ।

कार्यक्रमका अबसरमा विभिन्न पालिकाका रास्वपा का सभापतिहरुले पालिकामा भएको विकास निर्माणसँग सम्बन्ध्ति समस्याका बारेमा दुबै मन्त्रीसँग गुनासो राखेका थिए ।

Share3Tweet2Share

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ श्रावण २०८३, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ श्रावण २०८३, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ श्रावण २०८३, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ श्रावण २०८३, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

९ श्रावण २०८३, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

९ श्रावण २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero