Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

नेपाल अभियान नेपाल अभियान
१५ श्रावण २०८३, शुक्रबार
in देश, राजनीति, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापका यूवा नेता बिपेश खत्री रास्वपा बागमती प्रदेशको कोषाध्यक्ष पदमा मनोनित हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पाटिको प्रथम प्रदेश अधिवेसन देखिनै बागमती प्रदेश सदस्यको जिम्मेवारीमा रहेर काम गर्दे आउनु भएका खत्रीलाई उक्त पार्टिका बागमति प्रदेशका सभापति उत्सब अर्र्यालको सिफारीसमा प्रदेश समितिको बैठकले कोषाध्यक्ष पदमा मनोनित गरेको हो ।
सानै उमेरदेखी पठन पाठनको क्षेत्रमा अब्बल रहनु भएका खत्री खासै सक्रिय राजनितिमा नरहेपनि देशको राजनितिको अवस्थाका बारेमा भने खुबै रुचि राख्ने गर्नु हुन्थ्यो । पछिल्लो समयमा पुराना राजनितिक दलहरुको सत्ता र स्वार्थ केन्द्रित ब्यवाहर बाट खत्रीमा विद्रोहको भावना पैदा भएको थियो ।
वाल्य कालदेखिनै विद्रोहि स्वभावका खत्रीले रास्वपाको स्थापनाकाल देखिनै परिवर्तनको पक्षमा आफनो राजनितिक यात्रा शुरु गर्नु भएको सो पार्टिका नेता लबहरी बुढाथोकिले जानकारी दिनुभयो ।खत्री रामेछापको खाँडादेवी गाउँपालिका वडानं ३ को भिरपानिकाका स्थाई बासिन्दा हुनुहुन्छ ।

Share15Tweet10Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ श्रावण २०८३, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ श्रावण २०८३, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ श्रावण २०८३, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ श्रावण २०८३, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ श्रावण २०८३, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ श्रावण २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero