Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ भाद्र २०८३, सोमबार
in समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १५ भाद्र । यही भाद्र १० गते भोटेकोशीमा आएको बाढिका कारण धन जनको क्षति ब्यहोरेका रसुवा, नुवाकोट र धादिङका बाढि पिडितहरुलाई लालितपुरको सेतीपाखा आदर्श मार्गमा वसोवास गर्ने ब्यक्ति तथा ब्यवसायीहरुबाट राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाइएको छ ।


सो स्थानमा हिलिङ मेडिकलका सञ्चालक अरुण प्रसाद अधिकारी र समाजसेवी रबिना क्षेत्रीको अगुवाईमा राहत स्वरुप संकलन भएको ओढ्ने ओछ्याउने खाध्यान्न, लगाएत स्वास्थ्य सामग्रीहरु समेत सो क्षेत्रमा पठाइको हो ।


त्यस स्थानमा पठाइएको राहत सामग्री, प्रभावकारी ढंगबाट बास्तविक पिडीतहरुले छिटो भन्दा छिटो प्राप्त गरुन भन्ने अपेक्षा राहत संकलक टोलीले गरेको छ । पिडितका लागि हाम्रो सानो सहयोगले ठुलो राहत पुग्न सक्छ, भन्ने मूल नाराका साथ उक्त सामाजिक काम गरिएको मेडिकल संञ्चालक अधिकारीले नेपाल अभियानलाई बताउनुभयो ।

Share11Tweet7Share2

Related Posts

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१५ भाद्र २०८३, सोमबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१५ भाद्र २०८३, सोमबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ भाद्र २०८३, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ भाद्र २०८३, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ भाद्र २०८३, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ भाद्र २०८३, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero