Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवा पत्रकार विक सम्मानित

नेपाल अभियान नेपाल अभियान
७ मंसिर २०७६, शनिबार
in समाचार, समाज
0
144
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया हुनुहुन्छ ।

सहकारी संस्थाको समाचार प्रसारण एवं प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याए बापत विकलाई सम्मान गरिएको सहकारीले बताएको छ । सम्मानित युवा पत्रकार विक नेपाल अभियान डट कमका संचालक हुनुहुन्छ भने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र प्राइम टाइम्स टेलिभिजनका जिल्ला संवाददाताको रुपमा काम गर्दै आउनुभएको छ ।

सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको १८ औं साधारणसभामा सहकारीकमा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा सपना काफ्ले पौडेल पनि सम्मानित हुनुभएको छ । उहाँलाई पनि दुई हजार नगद सहित प्रशंसा–पत्रलले सम्मान गरिएको हो ।सहकारीले एक उतकृष्ट कर्मचारी र सहकारी संस्थाको क्रियाकलापको बारेमा धेरै भन्दा धेरै समाचार प्रकाशन तथा प्रसारण गर्ने एक जना पत्रकारलाई सम्मान गर्ने निर्णय भने यस बर्ष देखि सुरु गरेको संस्थाका कोषाध्यक्ष रमेश ढुङ्गेलले बताउनुभयो ।

Share95Tweet21Share6

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ मंसिर २०७६, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ मंसिर २०७६, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ मंसिर २०७६, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

७ मंसिर २०७६, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ मंसिर २०७६, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ मंसिर २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero