Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कमिसनखोरीबाट विकास संभव छैन् : डा. भट्टराई

बद्री नयाँघरे बद्री नयाँघरे
६ बैशाख २०७६, शुक्रबार
in आधारभूत, कारोबार, कुराकानी, कृषि, खेलकुद, देश, पत्रपत्रिका, पर्यटन, पुर्वाधार, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ४, प्रदेश नं ५, प्रदेश नं ६, प्रदेश नं ७, प्रहरी-प्रशासन, भिडियो, मनोञ्जन, राजनीति, रोचक, विचार, विविध, विश्व, शिक्षा, समाचार, समाज, सम्पादकीय, साहित्य, स्थानीय सरकार, स्वास्थ्य
0
158
SHARES
Share on FacebookShare on Twitter

२२ माघ, २०७५

रामेछाप– नयाँ शक्ती पार्टी नेपालका संयोज डा. बाबुराम भट्टराइले सत्तामा पुगेर कमिसन लिनेहरुबाट देशको विकास नहुने बताएका छन् । मंगलबार रामेछापमा पार्टीको असल राजनीति र समावेशी विकासका लागि जनसम्बाद कार्यक्रममा बोल्दै उनले चुनाब जितेर सत्तामा पुग्ने र कमिसन खोरीहरुबाट कमिसन लिनेहरुले देशको कुनै पनि विकास गर्न नसक्ने बताएका हुन् । उनले अहिलेका सांसदहरु चुनाब जित्ने र सत्तामा पुगेर कमिसन खोरीसँग कमिसन लिएर फेरी त्यही पैसा लिएर चुनाबताका गाउँमा जाने प्रबृत्तीमा लागेको आरोप समेत लगाए ।
पुर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराइले भ्रष्टचार नियन्त्रण गरी शुसासन कायम गर्न जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपती हुनु पर्ने बताए । नेपाल जस्तो देशमा मिश्रित प्रणलीको संसदिय व्यवस्थाबाट विकास हुन नसक्ने उनको भनाइ रहेको छ ।
संयोजक भट्टराइले काग्रेस र कम्युनिष्टहरुको दिमागमा एकै ठाउँ बसेर समृद्धि देख्ने प्रवितिले बिकास संभव नभएको आरोप समेत लगाए । चिवाभञ्ज्याङ पाँचथर देखि झुलाघाट बैताडी सम्मको जनसम्बाद यात्रामा रहेको भट्टराई मंगलबार रामेछाप आइपुगेका हुन् ।

Share63Tweet40Share11

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ बैशाख २०७६, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

६ बैशाख २०७६, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

६ बैशाख २०७६, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

६ बैशाख २०७६, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

६ बैशाख २०७६, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.