Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘सत्ता र भत्ता खाई ऐयासिमा बस्नेहरुलाई पो फलिफाप भो जनयुद्ध’

नेपाल अभियान नेपाल अभियान
१ फाल्गुन २०७६, बिहीबार
in साहित्य
0
100
SHARES
Share on FacebookShare on Twitter

रामहरि के.सी.,

शान्तिको सास फेरी बाँच्नेहरुलाई राहु भो जनयुद्ध
सोझा साझा गाँउलेहरुलाई साहु भो जनयुद्ध
सिउँदो पुछिने, काख रित्तिने, टुहुरो बन्नु परेकालाई
कहिल्यै निको नहुने मुटुको घाउ भो जनयुद्ध

लेखनीको निम काट्ने, दह्रा बलिया देखे डांट्ने
सार्बहाराको भाषण छाट्ने, मनमा ऐयासिको डोरि बाट्ने
१७ औं हजार परिवारलाई मुटुमा आगोको राप भो जनयुद्ध
सिमित नेतालाई सत्ता र भत्ता सर्वत्र फलिफाप भो जनयुद्ध

सुतेका घरमुलिदेखि किरियापुत्री सम्म निकालि काट्ने
विवाह—ब्रतबन्धहरुमा नौमति बजाउनेलाई डांट्ने
आफ्नो संस्कृतिलाई फ्याक्ने, विदेशि विक्रितिलाई आँक्ने
कयौं स्वार्थीहरुलाई कमाउको राम्रो नाउं भो जनयुद्ध
सोझा साझालाईत माखा, बाठाको लागि बाउ भो जनयुद्ध

विधुवा, टुहुरा, घाईते, अपांगहरुलाई अभिसाप भो जनयुद्ध
सत्ता र भत्ता खाई ऐयासिमा वस्नेहरुलाई पो फलिफाप भो जनयुद्ध

Share40Tweet25Share7

Related Posts

प्रा.डा.न्यौपाने पुरस्कृत
समाचार

प्रा.डा.न्यौपाने पुरस्कृत

१ फाल्गुन २०७६, बिहीबार
रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते
समाचार

रामेछाप ‘मोडेलको उपाधि चौहान र लिटिल मोडेलको उपाधि प्रनव र कुसाङले जिते

१ फाल्गुन २०७६, बिहीबार
जगदीश घिमिरेको स्मृति दिवस
समाज

जगदीश घिमिरेको स्मृति दिवस

१ फाल्गुन २०७६, बिहीबार
स्वर्गिय पेशल आचार्यकोे शोक सभा
विविध

स्वर्गिय पेशल आचार्यकोे शोक सभा

१ फाल्गुन २०७६, बिहीबार
रामेछापका एच बि खत्रीको स्वतन्त्रवाद पुस्तकको विमोचन
साहित्य

रामेछापका एच बि खत्रीको स्वतन्त्रवाद पुस्तकको विमोचन

१ फाल्गुन २०७६, बिहीबार
मन्थलीमा साहित्यिक सभा
समाचार

मन्थलीमा साहित्यिक सभा

१ फाल्गुन २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero