Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गिरिजा बाबुको १० औं स्मृतीः रामेछापमा विरामीलाई फलफूल वितरण

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०७६, शुक्रबार
in समाचार, समाज
0
559
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १० औं स्मृति दिवसमा गिरिजा प्रसाद कोइरा फाउण्डेशन रामेछापले अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ । फाउण्डेशनका अध्यक्ष दीपक खड्का सहितको टोलीले सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो ।

फलफूल वितरणपछि बोल्दै फाउण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय कोइरालाको चर्चा गर्दै गिरिजा बाबुले नेपालमा राजतन्त्र अन्त्य देखि गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले स्व. कोइराले समाज परिवर्तनको निम्ती देखाउनु भएको बाटोमा हामी सबै हिड्नु पर्ने धारणा राख्नुभयो ।

त्यस्तै अहिले विश्वभरी महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरसबाट बच्नको लागि फाउण्डेशनले विभिन्न चेतनामूलक सन्देश लेखिएका पर्चाहरु वितरण गर्न आजैबाट सुरु गरिएको पनि उहाँले बताउनुभयो ।

फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका जिल्ला कार्यसमितिका पदाधिकारी, फाउण्डेशन प्रदेश सभाका पदाधिकारी लगायतको समेत सहभागिता रहेको थियो । नेपाली काग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री समेत रहनुभएका कोइरालाको आजकै दिन अर्थात चैत्र ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।

Share488Tweet30Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ चैत्र २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ चैत्र २०७६, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ चैत्र २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ चैत्र २०७६, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ चैत्र २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ चैत्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero