Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघका दश सन्देशः ‘सादा खानामा जोड दियौं, माछा मासुलाई कम गरौं

अभियान सम्बादाता अभियान सम्बादाता
९ चैत्र २०७६, आईतवार
in समाचार, समाज
0
188
SHARES
Share on FacebookShare on Twitter

रामहरि के.सी., रामेछाप- रामेछाप उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यवसायि र आम उपभोक्तालाई विश्वभका विभिन्न मुलुकमा फैलिइरहेको कोरोना भाइरसबाट बच्नको लागि दश महत्पूण सन्देश जारी गर्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ ।

आइतबार एक अपिल पत्र जारी गर्दै व्यवसायिहरुलाई आफ्नो व्यवसाय संचालन गर्ने क्रममा विविभन्न सावधानी अपनाउने देखि आम उपभोक्तालाई खानपानमा समेत विषेश ध्यान दिन अनुरोध गरेको छ ।

रामेछाप उद्योग वाणिज्यय संघका अध्यक्ष केशब प्रसाद घिमिरे र महासचिबद्वारा हस्तक्षरित अपिल पत्रमा विभिन्न दश सन्देश उल्लेख छन् ।

दश सन्देशः

 सम्पूर्ण व्यवसायिले आफ्नो व्यवसाय संचालन गर्ने क्रममा सुरक्षाको अवलम्बन ( गुणस्तरिय मास्कको प्रयोग, सावुन पानीले हात धुने, र सेनिटाईजरको प्रयोग ) गरौं ।
 उपभोक्ताहरु संग उचित दुरी कायम राखेर सामानको खरीद विक्री गरौं ।
 सामानको खरिद विक्री हुने स्थानको नजिकै सकेसम्म सावुन पानी र सेनिटाईजरको प्रवन्ध गरौं ।
 ज्वरो, रुँघाखोकी, टाउको दुख्ने, शरिर गल्ने र थाक्ने जस्ता समस्या आएमा तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जाऔंं ।
 मानिसहरुको भिडभाड हुने सार्वजनिक स्थानमा नजाऔं ।
 अत्यावश्यक खाद्य सामाग्रिको अभाव श्रृजना हुन नदिन आपूर्ति व्यवस्थालाई चुस्त पारौं । अत्यावश्यक सामाग्रीको कृतिम अभाव, मूल्यवृद्धि र अनुचित भण्डार नगरौं । सर्वसाधारण नागरिकहरुले समेत अनुचित भण्डार हुने गरी दैनिक उपभोग्य सामानको खरीद नगरौं ।
 अत्यावश्यक काम बाहेक आफु र परिवारका सदस्य घर बाहिर ननिस्कौं ।
 सादा खानामा जोड दिऔं । सके सम्म माछा, मासु, अण्डाको प्रयोग नगरौं । खाना राम्ररी पकाएर मात्र खाऔं ।
 कोभिड १९ जनावरमा समेत हुने भएकाले पशुपंक्षि र जनावारको नजिकै नआजौं ।
 दैनिक उपभोग्य सामाग्रीको अभाव हुने अवस्था आएमा सो को जानकारी संघीय सरकार, प्रदेश सरकार ,स्थानीय सरकार र रामेछाप उद्योग वाणिज्य संघलाइ जानकारी गराऔं ।

Share108Tweet34Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ चैत्र २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ चैत्र २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ चैत्र २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ चैत्र २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ चैत्र २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ चैत्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero