Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

क्रियाशिल महिला पत्रकार रामेछापले दियो पत्रकारहरुलाई प्रेस ज्याकेट

नेपाल अभियान नेपाल अभियान
१३ बैशाख २०७७, शनिबार
in समाचार, समाज
0
215
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– क्रियाशिल महिला पत्रकार जिल्ला शाखा रामेछापले जिल्लामा रहेर विभिन्न संचार माध्यममा काम गर्ने पत्रकारहरुका लागि माक्स सहित प्रेस ज्याकेट उपलब्ध गराएको छ । शाखाले शनिबार नेपाल पत्रकार महासंघ रामेछाप मार्फत जिल्लाका ४० जना पत्रकारलाई एक–एक थान प्रेस ज्याकेट र माक्स उपलब्ध गराएको हो ।

कोरोना भाइरस फैलिन नदिनको लागि सरकारले लकडाउन लगएका कारण पत्रकारको परिचयपत्र वा प्रेस ज्याकेट बिना समाचार संकलनमा जाँदा विभिन्न झन्झट झेल्नु पर्ने हुँदा पत्रकारहरुको सहजताका लागि उक्त सामाग्री उपलब्ध गराईएको क्रियाशिल महिला पत्रकार जिल्ला शाखा रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो ।

वाइबा तथा लामा कन्स्ट्रक्सन प्रालि रामेछापको आर्थिक सहयोगमा उक्त सामाग्री उपलब्ध गराईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Share169Tweet19Share5

Related Posts

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

१३ बैशाख २०७७, शनिबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१३ बैशाख २०७७, शनिबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१३ बैशाख २०७७, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ बैशाख २०७७, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ बैशाख २०७७, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ बैशाख २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.