Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्ड गाँउपालिकाको कार्यालयमा लगाइको ताल्चा २ घण्टा पछि खुल्यो

नेपाल अभियान नेपाल अभियान
६ कार्तिक २०७७, बिहीबार
in समाचार, समाज
0
133
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको उमाकुण्ड गाँउपलिकामा स्थानीय पदम बहादुर खत्रीले बिहिबार बिहान १० बजे लगाएतको ताल्चा प्रहरी, वडा अध्यक्ष, र स्थानीयवासीको रोहबारमा मुचुल्का गरि २ घण्टा पछि खुलाइएको छ ।

गत ३ बर्ष अघि प्रितिको च्यादलु हुँदै भुजी सम्म जोडने सडक मा आफ्नो उपभोक्ता समिति मार्फत खन्दा  खर्च भएको ३३ लाख नपाएको तर त्यहि सडकका लागि यस बर्ष पुनः टेन्डर गरिएको भन्दै उक्त सडक खन्दा खर्चभएको रकम नपाए सम्म आफुले खनेको सडक बाट पुन बाटो खन्न नदिने भन्दै आफुले पालिकामा ताल्चा लगाइदिएको खत्रीले बताउनुभयो ।

गाउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले ३ बर्ष अघि मध्यमार्गी सडकको नाममा खनिएको सडक खत्रीले उपभोक्ता समिति मार्फत उधारोमा मनोमानि ढंगबाट जथाभावी खनेको हुँदा त्यसको पैसा नपाएको , करिब २९ लाख बरावरको काम गरेको भएपनि पटक पटक गरी त्यस सडक खनेको पैसा दिने मौखिक सहमति भइसकेको बताउनु भयो ।

खत्रीले मादक पदार्थ सेवन गरी बढि मानसिक तनाव दिने, कहिले घरमा त कहिले पालिकामा आएर तथानाम गलि गलौज गर्ने गरेको पनि उहाले बताउनुभयो ।

अध्यक्ष सुनुवारले भन्नुभयो– “३ दिन देखि म बिरामी भएर घरमै आराम गरिरहेको थिए, बुधवार मादक पदार्थ सेवन गरी आएका खत्रीले मलाई मेरो पैसा कहिले दिने नत्र म पालिकामा ताल्चा लगाइदिन्छु भनेका थिए । मैलै ताल्चा लगाउने कुरा नगर पैसा यस अघिको सहमति अनुसार भुक्तानी हुन्छ भनेको थिए,मलाई फेरी तथानाम गालिगर्दै उनी हिडे । आज बिहानत मेरो, प्रमुख प्रसासकिय अधिकृत र उपाध्यक्षको कार्यकक्षमा ताल्चा लगाइदिएछन् । मैले प्रहरी, वडाअध्यक्ष र स्थानीयको रोहवरमा मुचुल्का उठाएर खोल्न भनिदिए म बिरामी भएका कारण पालिकामा जान सकेको छैन । ”

 

Share53Tweet33Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ कार्तिक २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ कार्तिक २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ कार्तिक २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ कार्तिक २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ कार्तिक २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ कार्तिक २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero