Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशीमा अबैध रुपमा पोलिक्लिनिक सञ्चालन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ कार्तिक २०७७, मंगलवार
in समाचार, स्वास्थ्य
0
280
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ कार्तिक । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको धोवि बजारमा गैरकानूनी रुपमा  पोलीक्लिनिक सञ्चालन हुन लागेको छ ।

 त्यसका लागि लगानीकर्ताहरुले पहिलो चरणमा बजारको मध्य भागमा घर भाडामा लिएर औषधि पसल संचालनमा ल्याउनुका साथै पोलिक्लिनिकका लागि आवश्यक सवै सामाग्री समेत तयार  पारिसकेका छन् । 

पोलिक्लिनिक तथा औषधि पसल संचालनका लागि एक्स–रे प्राविधिकको मात्र अनुभब भएका विकेश चौधरी र शुसिल खड्काले काम गरिरहेका छन् ।

जस अन्तर्गत उनीहरुले पहिलो चरणमा गर्नुपर्ने गाँउपालिकाको कुनै पनि निकाय सँग समन्वय नगरी पोलिक्लिनिक र औषधि पसल विना दर्ता र विना ईजाजत सञ्चालन गरेको स्थानीयले बताएका छन् ।

यस सम्बन्धमा गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेलले यस विषयमा आफु अनभिज्ञ रहेको बताउनुभयो । उहाले अहिले सम्म यस बारेमा आफुलाई कतैबाट पनि  सूचना नआएको र पालिकामा उक्त पोलिक्लिनिक तथा औषधि पसल सुचिकृत हुन आईनसेकेको बताउनु भयो । उहाँले यसरी अबैधरुपमा सञ्चालन भएको पाईएमा पालिकाबाट पनि आवश्यक कानूनि कार्वाहिको प्रकृया अघि बढाउने पनि बताउनुभयो । 

यस अघि पनि  सो गाउँपालिकाको धोबि बजारमा स्थानीय स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्य  कर्मीले बिना ईजाजत औषधि पसल र क्लिनिक सञ्चालन गरेको पुष्टि भएपछि उक्त औषधि पसल र क्लिनिक जिल्ला स्वास्थ्य कार्यालय रामेछापले हटाएको थियो ।  यस पालिकाको धोवि बजारमा साहारा स्वास्थ्य क्लिनिक,वडा नं –२ को सिरिसेमा सरीता ड्रग हाउस र वडा न–६ को खिम्ति बजारमा जाल्पा देवी क्लिनिक गरी ३ वटा औषधि पसलहरु सञ्चालनमा रहेका छन् ।  

Share112Tweet70Share20

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ कार्तिक २०७७, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ कार्तिक २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ कार्तिक २०७७, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ कार्तिक २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ कार्तिक २०७७, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ कार्तिक २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero