Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मिडिया काउन्सिल बिधेयक संसोधन गर्न रामेछाप प्रेस युनियनको माग

नेपाल अभियान नेपाल अभियान
३१ बैशाख २०७६, मंगलवार
in समाचार, समाज
0
350
SHARES
Share on FacebookShare on Twitter

३१ बैशाख, २०७६

मन्थली- सरकारले स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिता विकासको नाममा ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विधेयक संसोधन सहित प्रेस बिरोधी प्राबधान सच्याउन माग गर्दै नेपाल प्रेस युनियन रामेछापले संघिय संसदलाई ज्ञापन पत्र बुझाएको छ ।

मन्त्री परिषद्बाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धि विधेयक र संसदमा लैजाने तयरीमा रहेको आम सञ्चार विधेयकमा उल्लेखित जरिवाना तथा क्षतिपूर्ती सम्बन्धि व्यबस्थाले स्वतन्त्र पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने लगायतका दफाहरु रहेकाले त्यस्ता दफाको संसोधनको माग राख्दै मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत युनियनले संघिय संसदलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापका अध्यक्ष अप्रिल अधिकारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले युनियनले बुझाएको ज्ञापन पत्रलाई तत्काल सम्बन्धित निकायलाई पठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धि बिधेक र संसदमा लैजाने तयरीमा रहेको आम सञ्चार विधेयकमा उल्लेखित केहि दफाहरू प्रति असहमति राख्दै नेपाल प्रेस युनियनले सबै जिल्ला प्रशासन कार्यालय मार्फत एकै साथ मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

सरकारी रबैयाको बिरुद्धमा नेपाल पत्रकार महासंघ लगाएतका बिभिन्न सञ्चार सँग सम्बन्धित संस्थाहरूले समेत उक्त विधेयकको संसोधनको माग गर्दै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।

Share240Tweet46Share13

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३१ बैशाख २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ बैशाख २०७६, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ बैशाख २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ बैशाख २०७६, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ बैशाख २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ बैशाख २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero