Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिद्यार्थी बोकेको बस दुर्घटना, १७ घाइते

नेपाल अभियान नेपाल अभियान
७ फाल्गुन २०७७, शुक्रबार
in प्रदेश नं ३, समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घटनामा परि घाइते भएका १७ जना विद्यार्थीहरुलाई घटनास्थलवाट तत्काल उद्धार गरी उपचारको लागि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा पठाइसकिएको छ । बसमा सवार ५३ जना यात्रुहरु रहेको र वाँकी यात्रुको उद्धार कार्य भइरहेको जनाए । बस तिव्र गतिमा आउँदै गर्दा विपरीत दिसावाट गइरहेको ट्याक्टरलाई साइट दिने क्रममा अचनाक बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
प्रजातन्त्र दिवसको अवसर पारेर मन्थली नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्डको लागि श्री सेतीदेवी माध्यमिक विद्यालय सालुवाट बस रिर्जभ गरी विद्यार्थी लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको उक्त यात्रुबाहक बस तिव्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

Share20Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ फाल्गुन २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ फाल्गुन २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ फाल्गुन २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ फाल्गुन २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ फाल्गुन २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ फाल्गुन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero