Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अभियोजन नीति सम्बन्धी छलफल

नेपाल अभियान नेपाल अभियान
१३ फाल्गुन २०७७, बिहीबार
in समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३ फगुन । जिल्ला सरकारी वकिल कार्यालय रामेछापले विहिवार अभियोजन नीति सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका अवसरमा जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले पञ्चवर्षिय योजना अन्तर्गत केन्द्र वाट निर्माण भई जिल्लामा प्राप्त भएको अभियोजन नीति निर्देशिकामा थप घट गर्नुपर्ने केहि कुराहरु भएमा त्यसलाई टिपोट गरी संसोधनका लागि आबश्यक पहल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको वताउनुभयो ।

सो अवसरमा वोल्दै जिल्ला न्यायाधिस मोहन राज भट्टराइले अभियोजन नीतिमा सुधार गर्नुपर्ने कुराहरुका वारेमा कानुन ब्यवसायिहरुलाई वढि जानकारी हुने भन्दै न्याय सम्पादन गर्न र जाहेरी दिन यो नीतिले सहजता थप्नु पर्ने कुरालाई जोड दिनुभयो ।
रामेछाप वार इकाइका पुर्व अध्यक्ष पाण्डव प्रसाद प्रसाईले कुनै ब्यक्तिले अपराधिक कृयाकलाप गरेपछि त्यसको मनो सामाजिकको अबस्थाका वारेमा अनुसन्धान गरेपछि मात्र अभियोजन तयार गर्नुपर्ने वताउनुभयो । उहाँले जिल्लाका विभिन्न उदाहरणहरु दिदै अहिले विभिन्न अपराधिक कृयाकलापमा संम्लग्न रहेका ब्यक्तिहरुको मानसिक सन्तुलन गुमेको जस्तो कुरा गर्ने , आफ्ना गोप्य अंगहरु क्षतवित्तत बनाएर बिक्षिप्त भएर वस्ने गरेकोले यस्ता प्रकारका घटनाहरु हुन नदिन अभियोजन लगाउनु पुर्वनै यसको वारेमा अनुसन्धान हुनुपर्ने कुरा पनि उक्त नीतिमा थप गर्नु पर्ने वताउनुभयो ।
सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी लिलाराज सुनुवार, कानुन ब्यवसायि शिव कुमार कार्की,रामेछाप वारका अध्यक्ष विचार सिं तमाङ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगाएतले अभियोजन नीतिले सबै क्षेत्र र वर्गलाई समेटेर लैजानुपर्ने कुरालाई जोड दिनुभयो ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१३ फाल्गुन २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ फाल्गुन २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ फाल्गुन २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ फाल्गुन २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ फाल्गुन २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ फाल्गुन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero