Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिवरात्रीको अवसरमा शिव मन्दिर उद्घाटन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ फाल्गुन २०७७, शनिबार
in समाचार, समाज
0
353
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२९ फागुन । महाशिवरात्रीको अवसर पारेर ओखलढुङ्गा जिल्लाको खिजिदेम्वा गाउपालिका वडा नं –२ रगनीमा नव निर्मित शिवको मन्दिर उद्घाटन गरिएको छ ।
स्थानीय सयपत्री स्वास्थ्य आमा समुहद्धारा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन सो गाँउ पालिकाका अध्यक्ष बेद वहादुर रोक्का र समाजसेवी रन्जना घिमिरेले संयुक्त रुपमा गर्नु भएको थियो ।

आमा समुहकी अध्यक्ष खिन माया घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा कार्यक्रमकी विशिष्ट अथिति रन्जना घिमिरेले आमा समुहमा आवद्ध २५ जना महिलाहरुलाई सारी चोलो, रामनामी लगाएकका कपडा वितरण गर्नुका साथै ४ जोडी जेष्ठ नागरिक दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
प्रदेश नं १ का भौतिक तथा पूर्वाधार विकास राज्य मन्त्री माननिय अमिर बाबु गुरुङ, वडा अध्यक्ष आङ काजि शेर्पा, आमा समुहका सदस्यहरू र स्थानीय समाजसेवी लगाएतको ब्यक्तिगत खर्च करिव ३ लाख ५० हजारको लागतमा उक्त मन्दिर निर्माण गरिएको थियो ।

सो अवसरमा गाँउ पालिका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि वेद वहादुर रोक्का, समाजसेवी एबं कार्यक्रमकी विशिष्ट अथिति रन्जना घिमिरे, वडा अध्यक्ष आङ काजि शेर्पा, स्थानीय राम बहादुर खत्री लगाएतले मन्दिर निर्माण भएपछि स्थानीय भक्तजनहरुलाई सजिलो वताउनु भयो ।
अध्यक्ष रोक्काले पालिकामा मन्दिर वन्नु राम्रो काम भएको भन्दै यस्ता रचनात्क कामले धार्मिक आस्था बृद्धि हुने वताउनुभयो । उहाले पालिकाले पनि यस्ता धार्मिक मठ मन्दिरलाई महत्वका साथ हेरको भन्दै आगामी दिनमा यो प्रकारका कामका लागि पालिकाले पनि लगानी गर्ने वताउनुभयो ।

कार्यक्रमकी विशिष्ट अथिति रन्जना घिमिरेले यस्ता धार्मिक मठ मन्दिर निर्माण हुनु खुसिको कुरा भएको वताउदै शिवरात्री, तिज लगाएतका शिव मन्दिर जाने पर्वहरुमा महिलाहरूलाई टाढाको मन्दिर धाउनुपर्ने समस्या टरेको वताउनुभयो । उहाले आमासमुहले आफुलाई मन्दिर उद्घाटन गर्ने अवसर दिएकोमा पनि आभार प्रकट गर्नुभयो ।

वडा अध्यक्ष आङकाजि शेर्पाले आफुहरूको ब्यक्तिगत लगानीमा निर्माण गरेको यो मन्दिरको ब्यवस्थपनको काम अझै वाँकी रहेको भन्दै अरूकामहरू गाँउपालिकामार्फत हुनुपर्ने कुरालाई जोड दिनुभयो । उहाले अवको योजना निर्माणका क्रममा पनि पालिका मार्फत योजना नपरे आफुहरूले ब्यक्तिगत रुपमा पनि यसको ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गनुभयो

सो अवसरमा वोल्दै स्थानीय राम वहादुर खत्रीले गाउमै मन्दिर निर्माण भएपछि सवैलाई सुबिधा भएको भन्दै मन्दिरको थप ब्यवस्थापनका लागि आफुले पनि ब्यक्तिगत सहयोग गर्ने बताउनुभयो । सो अवसरमा मन्दिरमा राखिएको शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरि सोहि दिन देखि नित्यपुजाआजा समेत सूरु गरिएको छ । आमा समुहले मन्दिर निर्माण गर्न सहयोग गर्ने सहयोगि दाताहरुलाई प्रसंसा पत्र प्रदान गरेको थियो ।

Share141Tweet88Share25

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ फाल्गुन २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ फाल्गुन २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ फाल्गुन २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ फाल्गुन २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ फाल्गुन २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ फाल्गुन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero