Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि निषेधाज्ञा

नेपाल अभियान नेपाल अभियान
१९ बैशाख २०७८, आईतवार
in समाचार, स्वास्थ्य
0
62
SHARES
Share on FacebookShare on Twitter

ईश्वरीकुमार श्रेष्ठ, रामेछाप। जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको सो केन्द्रको बैठकले रामेछाप जिलामा बैशाख २० गते सोमवार राती १२ बजे देखि लागु हुने गरी २७ गते राती १२ वजे सम्मका लागि (एकसाता) निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरिएण्ड सहितको कोभिड–१९ को संकमण तिव्र रुपले फैलिएको भन्दै केन्द्रले जिल्लाको विभिन्न जोखिम क्षेत्रको पहिचाहन गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार,वडा नं २ को करम्बोट,वडा नं ३ को ठूलीमदौ, वडा नं ६ को कुनौरी र सेलेघाट, वडा नं ७ को मुगिटार, वडा नं ८ को गाइखुरा, वडा नं १२ को देबिटार र वडा नं १४ को फुलासी पोखरीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकाको वडा नं १,४ र ५ लाई पनि जोखिम युक्त क्षेत्र तोकीएको छ । सो अबधिमा विहान ६ बजेदेखि ९ बजे र साँझ ५ बजे देखि ७ बजे सम्म मात्र बजारका सबै पसल र होटल खोल्न पाउने निणय पनि गरेको छ । बैठकले एक हप्ता सम्मका लागि एम्बुलेन्स सेवा,खाधन्न सामाग्री, निर्माण सामाग्री ढुवानी बोकेका माल बाहाक गाडी र संचार माध्यम र तिनका प्रतिनिधि चढेको बाहेक अन्य सबै यातायातका साधन चल्न नदिने समेत निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा तोकिएको सेवा बाहेकका अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताउनु भयो ।

Share25Tweet16Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ बैशाख २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ बैशाख २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ बैशाख २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ बैशाख २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ बैशाख २०७८, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ बैशाख २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero