Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगलागीमा परी श्रीमान श्रीमतीको मृत्यू

नेपाल अभियान नेपाल अभियान
२० बैशाख २०७८, सोमबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० बैशाख । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं–२ वाम्तीको लहरेटोलका मनोहर कार्कीको घरमा आगलागि हुँदा एकै परिवारका श्रीमान श्रीमतीको मृत्यू भएको छ ।

आइतवार राति करिव १२ बजेतिर भएको आगलागीमा परी ७८ बर्षका धनवहादुर कार्की र उनकै श्रीमती ६८ वर्ष की सिता कार्कीको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाका अनुसार अकस्मात घरमा आगलागी भएपछि छोरा मनोहर कार्की ,उनकी श्रीमती कल्पना कार्की र छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर बाहिर निस्केका थिए ।

आगो निभाउन स्थानीय वासी र वाम्ती प्रहरी चौकीबाट गएको प्रहरी टोलीको आगो निभाउन प्रयास असफल भएपछि घरमा पुर्णरुपमा क्षेति पुगेको थियो । आगलागीको वारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागिको वारेमा स्थानीयले राती जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता शंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राती नै घटनास्थल पुुगेको थियो ।

Share14Tweet9Share2

Related Posts

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

२० बैशाख २०७८, सोमबार
राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण
समाचार

राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण

२० बैशाख २०७८, सोमबार
२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने
देश

२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने

२० बैशाख २०७८, सोमबार
मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा
देश

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा

२० बैशाख २०७८, सोमबार
नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश
समाचार

नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश

२० बैशाख २०७८, सोमबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

२० बैशाख २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.