Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजसेवी बस्नेतद्वारा गोकुलगंगा अस्पताललाई अक्सिजन सहयोग

नेपाल अभियान नेपाल अभियान
२ जेष्ठ २०७८, आईतवार
in समाचार, स्वास्थ्य
0
150
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २ जेठ । गोकुलगंगा गाउँपालिकाका समाजसेवी नानीबाबु बस्नेतले गोकुलगंगा गाउँपालिकामा रहेको अस्पताललाई अक्सिजन सहितको सिलिण्डरहरु सहयोग गर्नु भएको छ ।

काग्रेसका नेता समेत रहनुभएका बस्नेतले १४ थान अक्सिजन सहितको सिलिण्डर गोकुलगंगा अस्पताललाई सहयोग गर्नु भएको हो ।
बिश्वमा फैलिएको भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) का कारण हजारौ मानिसले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको वर्तमान अबस्थालाई मध्यनजर गर्दै आफ्नो पालिकाका नागरिकहरुले अक्सीजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ आफुले यस्तो सहयोग गरेको समाजसेवी बस्नेतले बताउनुभयो ।
बस्नेत नेपाली काँग्रेंसको तर्फबाट यस अघिको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको उमेद्वार भई उप विजेता समेत बन्नु भएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी सुबेदीले अक्सिजन सिलिण्डर बुझ्दै गोकुलगंगा अस्पताललाई जिम्मा लगाउनु भएको थियो । मुलुकभर अहिले अक्सिजन अभाबमा मानिसले अकालमा ज्यान गुमाईरहेको अबस्थामा गाउँपालिकालाई अक्सिजन उपलब्ध गराएर स्थानीय सरकारलाई सहयोग गरेको प्रति गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुवेदीले समाजसेवी बस्नेतलाई धन्यवाद दिदै मुक्त कण्ठले प्रसंशा गर्नुभयो । उहाँले यो जटिल अवस्थामा हरेक सहयोगी मनहरुले अस्पतालका लागि यसैगरी सहयोग गर्न अनुरोध गर्नुभयो । उहाले पालिकाका सबै नागरिकहरुलाई सुरक्षित रहन र एक अर्का संग भेट घाट नगर्न, अत्यावश्यक काममा वाहेक वाहिर नसिसकन र निस्कनै परे माक्स र सेनिटाइजर अनिवार्य प्रयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

Share60Tweet38Share11

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२ जेष्ठ २०७८, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२ जेष्ठ २०७८, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२ जेष्ठ २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२ जेष्ठ २०७८, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२ जेष्ठ २०७८, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२ जेष्ठ २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.