Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कान्छारामद्वारा आइसीयू सामाग्री हस्तान्तरण गरिदै

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०७८, सोमबार
in समाचार, स्वास्थ्य
0
199
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३ जेठ । रामेछाप,३ जेठ । सामाजिक र राजनितिक रुपमा जिल्लामा कृयासिल समाजसेवी पुर्ण वहादुर तमाङ (कान्छाराम) ले मुलुकभर भइरहेको कोरोना भाइरसको महामारीका बेला रामेछापमा रहेको तामाकोशी अस्पताललाई आईसीयू सामाग्री हस्तान्तरण गर्ने तयारी गर्नु भएको छ ।
उहाले आइसीयूमा प्रयोग हुने ३ वटा बेड, त्यसका लागि आबश्यक मनिटर र अन्य सामाग्रीहरु सोमवार जिल्लामा पु¥याउनु भएको छ र उक्त समाग्रीहरु मंगलवार दिउसो १ः३० वजे तामाकोशी अस्पतालाई औपचारिक रुपमा हस्तान्तरण
गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसका रामेछापका सचिब लेख वहादुर कार्कीले बताउनुभयो ।

मुलुकभर फैलिरहेको न्यू भेरियन्ट सहितको (कोरोना भाइरस) कोभिडका कारण जिल्लाका नागरिकहरुले अकालमै ज्यान गुमाउनु नपरोस भनि उक्त समाग्री आफुले जिल्ल्लामा रहेको तामकोशी अस्पताललाई हस्तान्तरण गर्न लागेको पूर्ण वहादु तामाङले बताउनुभयो । उहाले देशभर अक्सिजन,आइसियू र भेन्टिलेटरको अभावमा विरामीहरुको ज्यान जाने दर दिनानुदिन बढ्दै गएका कारण आइसीयूको अभावमा जिल्लाका नागरिकहरुले ज्यान गुमाउनु नपरोस र यो सहयोगले विरामीको ज्यान जोगाउन अस्पताललाई टेवा पुगोस भन्ने उद्देश्यका साथ पनि आफुले यस प्रकारको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्न लागेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता,एबं संघिय सांसदका उमेद्वार समेत बन्नु भएका तमाङले यस अघि पनि जिल्लामा एम्बुलेन्स,शव वाहन हस्तान्तरण गुर्नका साथै अन्य समामजिक कामका लागि पनि सहयोग गरिरहनु भएको छ ।

Share80Tweet50Share14

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

३ जेष्ठ २०७८, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

३ जेष्ठ २०७८, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३ जेष्ठ २०७८, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३ जेष्ठ २०७८, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३ जेष्ठ २०७८, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३ जेष्ठ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.