Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कान्छारामद्वारा आइसीयू सामाग्री हस्तान्तरण गरिदै

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०७८, सोमबार
in समाचार, स्वास्थ्य
0
183
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३ जेठ । रामेछाप,३ जेठ । सामाजिक र राजनितिक रुपमा जिल्लामा कृयासिल समाजसेवी पुर्ण वहादुर तमाङ (कान्छाराम) ले मुलुकभर भइरहेको कोरोना भाइरसको महामारीका बेला रामेछापमा रहेको तामाकोशी अस्पताललाई आईसीयू सामाग्री हस्तान्तरण गर्ने तयारी गर्नु भएको छ ।
उहाले आइसीयूमा प्रयोग हुने ३ वटा बेड, त्यसका लागि आबश्यक मनिटर र अन्य सामाग्रीहरु सोमवार जिल्लामा पु¥याउनु भएको छ र उक्त समाग्रीहरु मंगलवार दिउसो १ः३० वजे तामाकोशी अस्पतालाई औपचारिक रुपमा हस्तान्तरण
गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसका रामेछापका सचिब लेख वहादुर कार्कीले बताउनुभयो ।

मुलुकभर फैलिरहेको न्यू भेरियन्ट सहितको (कोरोना भाइरस) कोभिडका कारण जिल्लाका नागरिकहरुले अकालमै ज्यान गुमाउनु नपरोस भनि उक्त समाग्री आफुले जिल्ल्लामा रहेको तामकोशी अस्पताललाई हस्तान्तरण गर्न लागेको पूर्ण वहादु तामाङले बताउनुभयो । उहाले देशभर अक्सिजन,आइसियू र भेन्टिलेटरको अभावमा विरामीहरुको ज्यान जाने दर दिनानुदिन बढ्दै गएका कारण आइसीयूको अभावमा जिल्लाका नागरिकहरुले ज्यान गुमाउनु नपरोस र यो सहयोगले विरामीको ज्यान जोगाउन अस्पताललाई टेवा पुगोस भन्ने उद्देश्यका साथ पनि आफुले यस प्रकारको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्न लागेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता,एबं संघिय सांसदका उमेद्वार समेत बन्नु भएका तमाङले यस अघि पनि जिल्लामा एम्बुलेन्स,शव वाहन हस्तान्तरण गुर्नका साथै अन्य समामजिक कामका लागि पनि सहयोग गरिरहनु भएको छ ।

Share73Tweet46Share13

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

३ जेष्ठ २०७८, सोमबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

३ जेष्ठ २०७८, सोमबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

३ जेष्ठ २०७८, सोमबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

३ जेष्ठ २०७८, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

३ जेष्ठ २०७८, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

३ जेष्ठ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.