Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रगतिशिल समाज दोरम्बाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२१ जेष्ठ २०७८, शुक्रबार
in समाचार, स्वास्थ्य
0
153
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२१ जेठ । देशभर सक्रमणका रुपमा फैलदै गएको कोरोना भाइरस कोभिड–१९ को न्यूनिकरण का लागि रामेछाप जिल्लाको दोरम्बा गाउपालिकामा रहेको प्रगतिशिल युवा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले सुनापति गाउँपालिका वडा नं –१ गुन्सी स्वास्थ्य चौकीमा सञ्चालित आइसोलेशन  वार्डलाई चाहिने अति आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । 

जस मध्ये उक्त संस्थालाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र ग्लोब्स २०० पिस लगायतका स्वास्थ्य सामाग्री शुक्रवार एक कार्यक्रमका विच हस्तान्तरण गरेको उक्त संस्थाका सदस्य सुशिल चौलागाईँले बताउनुभयो ।

उक्त स्वास्थ्य सामाग्रीमध्ये ५ थान अक्सिजन सिलिन्डर, पीपीई सेट १० थान, फेस सिल्ड १० थान  राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनले प्रगतिशील युवा समाजलाई सहयोग स्वरुप प्रदान गरेको  पनि चौलागाईँले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा,प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।  संस्थाले यस अघि पनि दोरम्वा गाउपालिकाको विबभिन्न स्वास्थ्य संस्थाहरुमा यस प्रकारको सहयोग गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा वोल्दै संस्थाका सदस्य शुसिल चौलागाँइले देश विदेशमा रहनुभएका सहयोगि मनहरुबाट सहयोग जुटाएर आफ्नो संस्थाले यो संकटको घडिमा मानव रक्षाका लागि यस्ता समाग्री हस्तान्तरण गरिएको भन्दै यस अघि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै यस महामारीमा धेरै ठाँउहरुमा सहायोग गर्नुपर्ने भएकोले यस्ता सहयोगहरु निरन्तर जारी रहने र अन्य सहयोगी हातहरुलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

Share61Tweet38Share11

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ जेष्ठ २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ जेष्ठ २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ जेष्ठ २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ जेष्ठ २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ जेष्ठ २०७८, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ जेष्ठ २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero