Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आयोजना कार्यालय आफ्नै भवनमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१६ जेष्ठ २०७६, बिहीबार
in संघ, समाचार
0
422
SHARES
Share on FacebookShare on Twitter

१६ जेठ, २०७६

मन्थली-संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय रामेछाप बिहिवार देखि आफ्नै भवनमा सरेको छ ।
पुजा पाठ पश्चात भवनको उद्घाटन संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयका क्षेत्रिय निर्देशक नन्दलाल बन्जाडे र मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले संयुक्त रुपमा गर्नु भएको हो ।

उद्घाटन पछि अयोजना गरिएको जिल्लाको खानेपानी तथा ढल ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रिय निर्देशक नन्दलाल बन्जाडेले जिल्ला सदरमुकाम मन्थलीमा हाल भैरहेको खानेपानी ब्यवस्था र ढल ब्यवस्थापनका लागि प्रभाबकारी काम गर्न आबश्यक देखिएकाले आफू पनि त्यो काम गर्न लागि पर्ने र स्थानीय सरकार र उपभोक्ताहरु पनि जागरुक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै मन्थली नगरापलिका प्रमुख रमेश कुमार बस्नेतले अहिले सरकारी मापदण्ड अनुसार राज्यको योजनामा ३० प्रतिशत रकम जम्मा गर्नुपर्ने नियम अनुसार आफुले स्थानीय तहबाट गर्ने हरेक प्रकारको सहयोग गर्न तयार रहेको तर खानेपानी र ढल निकास प्रभावकारी ढंगबाट गरिनुपर्ने कुरालाई जोड दिनु भयो । सो अबसरमा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्ला भर खानेपानीको सस्या बढ्दै गएको र सदरमुकाम मन्थलीमा ढल ब्यवस्थापनको समस्या भएकाले यसलाई चाडैनै कार्यलय मार्फत समाधान गर्न आग्रह गर्नुभयो ।

Share213Tweet87Share24

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ जेष्ठ २०७६, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ जेष्ठ २०७६, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१६ जेष्ठ २०७६, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१६ जेष्ठ २०७६, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१६ जेष्ठ २०७६, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१६ जेष्ठ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.