Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वि.पी. स्मृति दिवसमा वृक्षरोपण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ श्रावण २०७८, बुधबार
in राजनीति, समाचार
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ साउन । ३९ औ वि.पी. स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस रामेछापले मन्थलीमा नव विर्मिति वि.पी. स्मृति भवनको वरीपरी वृक्षरोपण गरेको छ ।

पार्टि सभापति लव श्री न्यौपानेको नेतृत्वमा सो स्थानमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।
वृक्षरोपण पश्चात आयोजना गरिएको अन्तरकृया कार्यक्रमका सहभागिहरुले विपीले प्रतिपादन गरेको मेलमिलापको सिद्धान्त आन्तरिक रुपमा पार्टि भित्र पनि हुनुपर्ने कुरालाई जोड दिएका थिए ।

पार्टि सभापति न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधिहरु क्रमश पूर्ण बहादुर तमाङ (कान्छाराम),ध्रुव लामा लगाएतलेविपीले दिएको योगदानको चर्चा गर्नु का साथै नजिकिदै गएको पार्टिको चौधौं महाधिबेशनमा गुट उपगुटमा विभाजित नभइ काँग्रेस एक भएर जानुपर्ने कुरालाई जोड दिनुभयो ।

सो अबसरमा कोषाध्यक्ष कुमार श्रेष्ठले भवन निर्माणको १ करोड १० लाख बरावरको आय ब्यय पनि सार्वजनिक गर्नु भएको थियो भने वृक्षरोपण अघि मन्थलीमा रहेको विपीको सालिकमा माल्यार्पण समेत गरिएको थियो ।

Share30Tweet19Share5

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

६ श्रावण २०७८, बुधबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

६ श्रावण २०७८, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ श्रावण २०७८, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

६ श्रावण २०७८, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

६ श्रावण २०७८, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ श्रावण २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.