Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रजिअ र डिएसपीको माक्स खै ……?

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ श्रावण २०७८, सोमबार
in प्रहरी-प्रशासन, समाचार, स्वास्थ्य
0
148
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ साउन । रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकले तपाईको माक्स खै अभियान सुरु गर्नु भएको छ ।

कोेरोना महामारीबाट आफुपनि बचौ र अरुलाई पनि बचाऔ भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा तपाइको माक्स खै अभियान सुरु गरेको हो ।
सोमवार कार्यालय समय सकिएपछि आफ्ना केहि कर्मचारी र सुरक्षाकर्मी सहित प्रजिअ र डिएसपी हातमा माक्स लिएर मन्थली बजारमा निस्कनुभएको थियो ।
कोरोनाको महामारी फैलिइरहेको बेला तपाइको माक्स खै अभियान सञ्चालन गर्न उहाँहरु मन्थली बजारमा ब्यानार सहित निस्कनुभएको थियो । उहाहरुले कोरोना भाइरको महामारीवाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने सन्देशमुलक ब्यानर लिएर अभियानका रुपमा माक्स नलाई बसेका मन्थली वजारका ब्यवसायी, सवारी चालक र सर्वसाधारण नागरिकलाई माक्स वितरण गदै मन्थली बजार परिक्रमा गर्नु भएको थियो ।
बढदै गएको कोभिड–१९, कोराना भाइसरको महामारीमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र हिडडुल गर्ने,सामान खरिद गर्ने, यात्रा गर्ने र सवारी साधन चलाउने गर्नु पर्छ भन्ने सकरात्मक सन्देस दिनका लगि आफुले यो अभियान सुरु गरेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनुभयो ।
कोेरोना महामारीबाट आफु बच्नु र अरुलाई पनि बचाउनु हामी सबैको कर्तब्य हो भनि आफुहरुले यो अभियान सुरु गरेको प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।

Share59Tweet37Share10

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ श्रावण २०७८, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ श्रावण २०७८, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ श्रावण २०७८, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ श्रावण २०७८, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ श्रावण २०७८, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ श्रावण २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero