Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि ५७ औ वाल दिवस मनाईयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ भाद्र २०७८, मंगलवार
in समाचार, समाज, स्थानीय सरकार
0
78
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२९ भदौ । कोभिडको सहजता हुँदै गर्दा “सामान्य अवस्थामा कोभिड महामारी,वाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मूल नाराका साथ ५७ औ वाल दिवस रामेछापको सदरमुकाम मन्थली र पुरानो सदरमुकामा रामेछाप वजारमा पनि मनाएइको छ ।


वाल बालिकाहरुले दिवसको सार्थकता बुझ्न सकुन र उनीहरुको क्षमता विकासमा पनि सहयोग पुगोस भन्न्नका लागि वाल दिवस मनाइएको जनाइएको छ ।
मन्थली नगरपालीकाको आयोजना,वातबरण संंरक्षण परियोजनाको आर्थिक सहयोगमा र वाल सञ्जालको संयोजनमा मन्थली नगपालिकामा वाल दिवस मनाइएको हो ।
दिवसका अबसरमा मन्थली मा प्रभातफेरी, प्रवचन र नगर पालिकाका बिद्यालय स्तरीय वक्तृत्वकलाको आयोजना गरिएको थियो ।

“सामान्य अबस्थामा कोभिड महामारी,बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी” शिर्षकमा आयोजना गरिएको बक्तृत्व कलामा मन्थली माविकि मोनिका बुढाथोकी प्रथम,मन्थली माविकै सेविका घिमिरे द्धितिय,सरस्वति मावि चनखुकि अनिसा बोहोरा तृतिय र श्री मावि सिक्रालका निसान भुजेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।


विजयी वाल वालिकाहरुलाई क्रमशःनगद ५ हजार,४ हजार ३ हजार र सान्त्वना हुनेलाई २ हजार कार्यक्रमका प्रमुख अतिथि एबं मन्थली नगर प्रमुख रमेश बस्नेतले नगद र प्रमाण पत्र प्रदान गर्नुभएको थिायो ।
कार्यक्रममा उपमेयर मायाँ कार्की नगर स्तरीय बाल संजालका अध्यक्ष उत्सब केसी लगाएतका बक्ताहरुले दिवसको नारालाई सार्थक बनाउन बाल दिवसको प्रभावकारीता र वालबालिकाको अवस्थाका बारेमा आ आफनो धारणा राखेका थिए । कार्यक्रम अघि विभिन्न नारा सहितको पल्ेकार्ड बोकेका वाल वालिकाहरुले मन्थली बजार परिक्रमा समेत गरेका थिए ।


त्यसैगरि रामेछाप नगरपालीका वडा नं ८ वडा वाल संजालको आयोजना र सोहि वडाको समन्वय तथा वातबरण संंरक्षण परियोजनाको आर्थिक सहयोगमामा रामेछाप बजारमा पनि वाल दिवस मनाइएको छ । उक्त कार्यक्रममा वडा स्तरीय बाल वालिकाका लागि हाजिरी जबाफ प्रतियोगिता,नाटक तथा लोकगित प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष केदार कार्कीले विजयी वाल वालिकालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । त्यसैगरी जिल्लाका अन्य गाउपालिकाहरुमा पनि विविध कार्यक्रमका साथ वाल दिवस मनाइएको छ ।

Share31Tweet20Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ भाद्र २०७८, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ भाद्र २०७८, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ भाद्र २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ भाद्र २०७८, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ भाद्र २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ भाद्र २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero