Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मैत्रिपुर्ण फुटबलमा मन्थली युवा संजाल प्रथम

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०७८, आईतवार
in आधारभूत
0
69
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । संविधान दिवसको अवसर पारेर आईतबार सदरमुकाम मन्थलीमा भएको मैत्रिपुर्ण फुटबल खेलमा मन्थली नगर युवा सन्जाल प्रथम भएको छ । आज सदरमुकाम मन्थलीको मन्थली माविको मैदानमा भएको मैत्रीपुर्ण खेलको फाईनल चरणमा युवाको टीम कर्मचारी मिलन केन्द्रको टीमलाई २ गोलले पराजित गर्दे प्रथम स्थान ओगट्न सफल भएको हो ।


खेलमा ४ वटा टीम सहभागि भएकामा कर्मचारी मिलन केन्द्रको टिमले द्धितिय स्थान लिन सफल भएको थियो । खेलमा नेपाल पत्रकार महासंघको टिमलाई पनि कर्मचारी मिलन केन्द्रको टीमले २ गोल गर्दे पछि पारेको थियो । जिल्ला फुटबल संघको आयोजना र वातावरण संरक्षण परियोजनाको सहयोगमा भएको मैत्रिपुर्ण फुटबल खेलको आयोजनामा भएको उक्त खेलको उद्घाटन् जिल्ला समन्वय समितीका अध्यक्ष प्रेम खड्काले गर्नु भएको थियो ।
संघका अध्यक्ष सुन्दर घिमिरेको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र र नगद ७ हजार र द्धितिय हुने टिमलाई नगद ५ हजार रुपैयाँ र तथा सहभागि सबै खेलाडिलाई प्रमुख अतिथि खड्काले प्रमाण पत्र र विजय टिमलाई नगद पुरस्कार प्रदान गरेका थिए । संघले शनिबार वेलुका पत्रकार सम्मेलनको आयोजना गरि आफनो सबै प्रकृया पुरा भएको जानकारी गराएको थियो ।

Share28Tweet17Share5

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

३ आश्विन २०७८, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

३ आश्विन २०७८, आईतवार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

३ आश्विन २०७८, आईतवार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

३ आश्विन २०७८, आईतवार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

३ आश्विन २०७८, आईतवार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

३ आश्विन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.