Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१३ जना कैदि भए कैद मुक्त

अभियान सम्बादाता अभियान सम्बादाता
३ आश्विन २०७८, आईतवार
in आधारभूत
0
42
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला कारागार शाखा रामेछापले संविधान दिवसको अवसर पारेर रामेछाप कारागारका १३ जना कैदी लाई जेल मुक्त गरेको छ । उसले असल आचरण ब्यवहारका आधारमा कार्यालयले गरेको मुल्याँकन समेतलाई ध्यानमा राखि १३ जनालाइ राष्टपतिको सिफारीस पछि आजै जेल मुक्त गरेको हो । जेल मुक्त हुने १३ जना कैदि विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ८ जना कर्तव्य ज्यान मुद्धा,१ जना ज्यान मार्ने उद्योग,१ जना ज्यान सम्बन्धि कसुर,२ जना बहुविवाह र १ जना सवारी ज्यान मुद्धामा जेल सजाय भोगिरहेकाहरु जेल मुक्त भएका हुन ।
जिल्ला कारागारबाट सिफारिस भएपछि संविधान दिवसको अवसरमा उनिहरुलाई कैद सजाय तोकेको हो । ।
जेल मुक्त भएका कैदीहरु हरुमा सत्यराम तामाङ रामेछाप सुनापती,हिरालाल कामी रामेछाप नगरपालिका
मिना दमाई रामेछाप नगरपालिका मुकेश पण्डित सर्लाहीअर्जुन सिंह रुपन्देही उमेश मुखिया धनुषा मृत ब कार्की उदयपुर सरोज कार्की कालिकोटराम कु प्याकुरेल नुवाकोट सविन महत्व सर्लाहीसन्तराम गुप्ता रुपन्देही मनोज परियार रहेका छन् ।

Share17Tweet11Share3

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

३ आश्विन २०७८, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

३ आश्विन २०७८, आईतवार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

३ आश्विन २०७८, आईतवार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

३ आश्विन २०७८, आईतवार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

३ आश्विन २०७८, आईतवार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

३ आश्विन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.