Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामा आफनो पहिचान खोज्दै रामेछाप कलाकार समाज

अभियान सम्बादाता अभियान सम्बादाता
१७ आश्विन २०७८, आईतवार
in आधारभूत
0
73
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप साँस्कृतिक कलाकार समाजले आफनो स्थापना कालको१३ वर्ष जिल्लामा आफनो पहिचान खोज्न लागेको छ । उसले आईतबार मन्थलीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामि मंसीर १० र ११ गते मन्थलीमा साधारणसभा तथा अधिवेशन गरि जिल्लमानै आफनो पहिचान खोज्न लागेको जानकारी गराएको हो ।
लोक गायन र संगितको क्षेत्रमा राष्ट्रिय स्तरमानै आफनो छुट्टै पहिचान कमाएको रामेछाप साँस्कृतिक कलाकार समाज वि.स २०६६ सालमा स्थापना भए पनि यसले काठमाडौलाई कर्म क्षेत्र बनाएर काम गर्दे आएको थियो । जसका कारण संस्था र त्यसका कलाकारहरुलाई अहिले सम्म पनि आम जिल्लाबासिहरुले चिन्न सक्ने वाताबरण नभएको भन्दै सर्बत्र कुरा उठेपछि उसले जिल्लामा कार्यक्रमको आयोजना गरि जिल्लाबासि र आम नागरिक हरुको अपेक्षा पुरा गर्न लागेको जानकारि समाजका अध्यक्ष राम कुमार पौडैलले जानकारी दिनुभयो

पत्रकार भेटघाट कार्यक्रममा कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले साधारणसभा तथा अधिवेशनमा जिल्लाका स्रष्टा सम्मान तथा बृहत सांस्कृति कार्यक्रम पनि गरिने जानकारी दिनुभयो । जिल्लाको संस्कृतिको संरक्षण गर्ने उदेश्यले स्रष्टा सम्मान तथा बृहत सांस्कृति कार्यक्रम राखिएको पनि पौडेलले बताउनु भयो ।
कलाकार समाजका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले रामेछापको शान, कला संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ कलाकार सामाजले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउँदै २०६६ सालमा स्थापना भएको यो संस्थाको १२ औं साधारणसभा तथा चौथो अधिवेशन पहिलो पटक रामेछाप सदरमुकाम मन्थलीमा गर्ने तयारी गरिएकाले यसलाई सफल पार्न सहयोग गर्न सवैलाई आग्रह गरेका छन् । उनले मंसिर १० र ११ गते दुईदिन हुने कार्यक्रममा जिल्ला स्तरका अतिथिहरु र अलावा तथा अतिथि राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिले मन्थली बजारलाई संगितमय बनाउने तयारी पनि समाजले गरेको छ ।
कार्यक्रममा रामेछाप साँस्कृतिक कलाकार समाजका महासचिव युनिक विफा घिसिङले रामेछाप जिल्लामा जन्मिएर अहिले विभिन्न क्षेत्रमा रहेका कलाकारको हित र जिल्लाको संस्कृतिको संरक्षण गर्ने उदेश्यले संस्थाले निरन्तर काम गरिरहेको बताए । कलाकार समाजका निवर्तमान अध्यक्ष प्रकाश कटुवालले रामेछाप जिल्लामा जन्मिएका कलाकार र संस्थाको हितका लागि संस्थाले गर्ने सवै काममा आफ्नो पूर्ण सहयोग हुने जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा कलाकार समाजका कोषाध्यक्ष गोविन्द गौतम सहित पालिका स्तरीय रामेछाप साँस्कृतिक कलाकार समाजका पदाधिकारीहरुको सहभागिता थियो । सो अबसरमा पत्रकारहरुले समाजका सबै गतिविधि लाई जिल्ला तथा नागरिक मैत्री बनाएर अघि बढ्न पनि सुझाब दिएका थिए ।

Share29Tweet18Share5

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

१७ आश्विन २०७८, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१७ आश्विन २०७८, आईतवार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

१७ आश्विन २०७८, आईतवार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

१७ आश्विन २०७८, आईतवार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

१७ आश्विन २०७८, आईतवार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

१७ आश्विन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.