Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा निःशुल्क मिर्गौला परीक्षण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ मंसिर २०७८, आईतवार
in समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
113
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ५ मंसिर । मन्थली नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नारका साथ आइतवार निःशुल्क मिगौला परीक्षण घोषणा कार्यक्रम गरको छ ।

 मिर्गौला वचाउ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।

मिर्गौलाको रोग लागेर करौडौ रुपैया राज्यकोष बाट खर्च गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानि हो भन्दै मिर्गौला वचाउ अभियानका प्रमुख अभियान्त डा.ऋषि काफ्लेले कुल जनसंख्याको १० प्रतिशतमा प्राय मृगौला रोगीहरु फेला पर्ने बताउनुभयो । उहाले यो परीक्षण सामान्य ढंगवाट पिसाव टेष्ट बाट गर्न सकिने र प्रति ब्यक्ति बढिमा १ मिनेटमा परीक्षण सम्पन्न हुने वतउनुभयो ।

उहाले मिर्गौलाको रोग लागेर उपचार गर्न अत्यन्तै महागो भएको,राज्यले मिर्गैाला रोगिलाई प्रति ब्यक्ति रु १ लाख सम्म उपचार खर्च दिने भएपनि प्रत्यारोपणको प्रकृया झन्झटिलो भएको हुँदा रोग लाग्नै नदिनुनै उपर्युक्त हुने बताउनुभयो ।

कार्यक्रमका अबरमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो कार्यकाल अब ४ महिना मात्र भएपनि छाड्ने बेलामा स्मरण योग्य काम गर्ने योजना रहेको बताउनुभयो । उहाले नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण यहि मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट सुरु गर्ने बताउनुभयो ।

 सो अवसरमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले– अरु कुनै पालिकाले गर्न नसकेको काम मन्थली नगरपालिकाले गर्न लागेकोले यो कार्य उदाहरणिय हुने बिश्वास ब्यक्त गर्नु भयो । उहाले यस कार्यका लागि कार्यपालिकाको बैठकवाट रु ५ लाख विनियोजन गरेको र त्यसको परिचालन पारदर्शि ढंगले गरेर यो अभियान २ महिना भित्र सम्पन्न गर्ने बताउनुभयो ।

कार्यक्रमका अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले अरु कुनै पालिकाले गर्न नसकेको काम यस नगरपालिकाले गरेको प्रति खुसी ब्यक्त गर्दै यस्ता अभियानहरु जिल्लामा रहेका अरु पालिकाहरुले पनि गर्न सके धेरै नागरिकहरु मिर्गौला पिडित नहुने बताउनुभयो । नगर प्रमुख बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रम अघि   नगर क्षेत्र भित्र रहेका करिब २७ जना स्वास्थ्य प्रमुखहरुलाई यस समबन्धी अभिमुखीकरण समेत गरिएको थियो ।   

Share45Tweet28Share8

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ मंसिर २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ मंसिर २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ मंसिर २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ मंसिर २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ मंसिर २०७८, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

५ मंसिर २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero