Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उद्योग दिवसको अबसरमा खड्का सम्मानित

नेपाल अभियान नेपाल अभियान
९ मंसिर २०७८, बिहीबार
in कारोबार, समाचार, समाज
0
110
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ९ मंसिर । सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय रामेछापका शिक्षक प्राविधिक निरज खड्का सम्मानित हुनुभएको छ । २०६६ साल जेठ १७ गते देखि हाल सम्म अवछिन्न रुपमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापमा रहि आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्वाह गरेको भन्दै उक्त कामको उच्च मुल्याङ्कन गर्दै उहालाई कदर पत्रले सम्मान गरिएको जनाइएको छ ।


“स्वदेशी उद्यम र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान” भन्ने मूल नाराका साथ सो दिवसका अवसरमा आयोजना गरिएको अन्तरकृया तथा छलफल कार्यक्रममा उद्यागी ब्यवसायिहरुले आ–आफ्ना गुनासा तथा जिज्ञासाहरु राखेका थिए । कार्यालयका प्रमुख सुवोध कुमार साह कर्मयोगीको अध्यक्षता एबं सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा कार्यालय प्रमुख कर्मयोगीले आफ्नो कार्यालय मार्फत हाल सम्म भए गरेका विभिन्न गतिविधिहरु, त्यसको उपलब्धि, काम गर्दा आइपरेको चुनौती र समाधानका उपायहरुका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रका वारेमा कार्यक्रममा सहभागि पत्रकार महासंघ बागमति प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, पत्रकार मिलन बिक,रामेछाप उद्योग बाणिज्य संघका उपाध्यक्ष भिमसेन थापा, कृषि ज्ञान केन्द्र कि प्रमुख निर्मला गुरुड, राष्ट्रिय बाणिज्य बैकका कार्यालय प्रमुख लगाएतले टिप्पणी गर्नुका साथै आबश्यक सुझाव समेत दिनुभएको थियो ।

सो अवसरमा बोल्दै सहायक प्रजिअ गुरुङले प्रशासन जहिले पनि उद्योगी ब्यवसायिको सहयोगी रहेको तर नराम्रो काम गर्ने जो सुकैलाई पनि नछाड्ने बताउनुभयो । उहाले बजार अनुगमनलाई प्रभावकारी वनाउन आफुले महत्वपुर्ण भुमिका खेल्ने र इमान्दार रुपमा काम गर्ने कर्मचारीहरुलाई सधै हौसला प्रदान गरिरहने बताउनुभयो ।
कार्यक्रमको समापन गदै कार्यालय प्रमुख कर्मयोगीले विगतका दिनहरुमा उद्योगिहरुलाई असुविधाहरु भएको भएपनि आगामी दिन देखि त्यस्ता असुविधा नदोहोरयाउने प्रतिबद्धता गर्दै सबैसँग समन्वय गरेर काम गर्ने कुरालाई जोड दिनुभयो ।

Share44Tweet28Share8

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ मंसिर २०७८, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ मंसिर २०७८, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ मंसिर २०७८, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ मंसिर २०७८, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

९ मंसिर २०७८, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

९ मंसिर २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero