Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका ३ जना केन्द्रीय सदस्यमा भिड्दै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ मंसिर २०७८, आईतवार
in राजनीति, समाचार
0
96
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२६ मंसिर । नेपाली काँग्रेसको चौधौ महाधिबेशनमा रामेछाप बाट ३ जना केन्द्रीय सदस्यमा भिडिरहेका छन् ।

पूर्ब पार्टि सभापति एबं संबिधान सभा सदस्य आङ टावा शेर्पा, ने वि संघ केन्द्रीय समितिका पुर्ब उपसभापति एबं प्रदेश सभा (क)का सांसदका प्रत्यासी रत्न कार्की र महिला नेतृ बिनिता खड्का केन्द्रीय सदस्यका लागि भिडिरहेका हुन् ।


शेर्पाले जनजाति तर्फ, कार्कीले खुल्ला तर्फ र खड्काले खस आर्य महिला तर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएर चुनाबि भिडन्तमा उत्रिएका छन् । कुल १ सय ५४ जना केन्द्रीय सदस्यका लागि ५ सय ४८ जनाले मनोनयन दाखिला गरी भिडन्तमा प्रबेश गरेका हुन् ।

उनीहरुले आफूलाई बिजयी गराइदिन सबै मतदाताहरुसँग मत मागि रहेका छन् । उनीहरु मध्ये शेर्पा र खड्का डा. शेखर कोइरालाको समुहमा परेको र कार्की शेरबहादुर देउवाको समुहमा परेको कारण आ–आफ्नो जित सुनिश्चित भएको पनि दावी गरिरहेका छन ।

२ वटा प्रदेश निर्वाचन र १ वटा संघिय निर्बाचन क्षेत्र भएको रामेछाप जिल्लाका २७ जना प्रतिनिधि केन्द्रीय महाधिबेशनमा सहभागि भइरहेका छन् ।

Share38Tweet24Share7

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२६ मंसिर २०७८, आईतवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२६ मंसिर २०७८, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२६ मंसिर २०७८, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२६ मंसिर २०७८, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२६ मंसिर २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२६ मंसिर २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.