Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिज बागमती प्रदेशको महाधिवेशन पौष २१ र २२ मा हुने

नेपाल अभियान नेपाल अभियान
६ पुष २०७८, मंगलवार
in प्रदेश नं ३, समाचार
0
10
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो महाधिबेशन मकवानपुरको हेटौडामा हुने भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा भएको (फोनिज) बागमती प्रदेशको छैठौं पूर्ण बैठकले पौष २१ र २२ गते हेटौडामा दोस्रो अधिबेशन गर्ने निर्णय गरेको हो ।सोमबार र मंगलबार बसेको प्रदेशको भेलाले अधिबेशन सम्पन्न गर्न बिभिन्न समिती उपसमिती बनाउदै दोस्रो अधिबेशन हेटौंडामा गर्ने तयारी गरेको हो । फोनिजका प्रदेश अध्यक्ष पेमा लामाको अध्यक्षतामा मन्थलीमा २ दिन सम्म चलेको पूर्ण बैठकमा फोनिजका संघिय कोषध्यक्ष अम्बरधोज लामा, प्रदेश इन्चार्ज समिर बलामी प्रदेश समितीका पदाधिकारी तथा सदस्यहरु,जिल्लाका बर्तमान अध्यक्ष र नि वर्तमान अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्ला अध्यक्ष तथा जिल्ला प्रतिनिधीहरुले जिल्लाको अवस्थाको बारेमा प्रदेशलाई जानकारी गराएको थियो । बैठकले सबै जिल्लालाई प्रदेश अधिबेशन सम्पन्न गर्न लागी पर्न आग्रह समेत गरेको छ ।

Share4Tweet3Share1

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

६ पुष २०७८, मंगलवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

६ पुष २०७८, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

६ पुष २०७८, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

६ पुष २०७८, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

६ पुष २०७८, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

६ पुष २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.