Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सास्कृतिक कार्यक्रम तथा स्रस्टा सम्मानको तयारी पुरा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१६ पुष २०७८, शुक्रबार
in मनोञ्जन, समाचार, समाज
0
186
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१६ पुष । रामेछाप सास्कृतिक कलाकार समाजले यहि पुष १७ र १८ गते का लागि आयोजना गरेको स्रष्टा सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम –२०७८ एबं चौथो जिल्ला अधिबेशनको अन्तिम तयारी पुरा भएको जनाएको छ ।

समाजले शुक्रवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
कार्यक्रमका असबरमा बोल्दै बोल्दै केन्द्रीय कलाकार समाजका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले शनिवार हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनु साथै बिभिन्न जातिय समुदायको सास्कृतिक झाँकी तथा मौलिक भेषभुषा प्रदर्शनी,मौलिक गायन वादन तथा लोक नृत्य प्रस्तुत हुने बताउनुभयो । उहाले यस अघि पनि समाजले कहिले काठमाण्डौमा त कहिले जिल्लामै कार्यक्रम गर्ने गरेको भएपनि यो पटकको कार्यक्रम नयाँ वर्ष जनवरी १ तारेख को अबसर पारेर अलि भब्यताका साथ गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो ।

सो अबसमा बोल्दै रामेछाप कलाकार समाजका अध्यक्ष पौडेलले जिल्ला समन्वय समितिको प्राङ्गडमा हुने उक्त कार्यक्रमको उद्घाटन संघिय सांसाद श्याम कुमार श्रेष्ठ (कुशल) श्रेष्ठले गर्नु हुने र सो अबसरमा बिभिन्न स्रस्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले बिभिन्न पालिका बाट ब्यानर सहित आएका झाँकी सहितको रयालीले मन्थली बजार परिक्रमा पश्चात मञ्चको कार्यक्रम गर्ने र दोस्रो दिन आन्तरिक रुपमा संस्थाको बन्द सत्र र नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरेले पत्रकाहरुले कलम बाट र कलाकारले गीत र प्रहशन मार्फत मुलुको बर्तमान राजनैतिक अबस्थालाई चिराफारा गर्ने भएकोले पत्रकार र कलाकार बिच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउनु भयो । उहाले भन्नुभयो– “मुलुकको सरकार, राजनैतिक दल र सांसदहरु पत्रकार र कलाकार सँग मात्र डराउने भएकाले उनीहरुलाई सहि दिशामा हिडाउन कालाकाहरुको पनि उत्तिकै महत्वपुर्ण भुमिका हुनुपर्दछ ।” कलाकराहरुले गर्न लागेको कार्यक्रमको पर्याप्त समाचार प्रकाशन र प्रसारण गर्नकै लागि अधिकांस मिडियाहरु यो कार्यक्रमका लागि मिडिया पार्टनर बनेको हुँदा पत्रकारहरुले उल्लेख्य रुपमा समाचारहरु प्रकाशन र प्रशारण गर्ने कुरामा ढुक्क रहन आयोजनलाई अनुरोध गर्नुभयो ।

Share74Tweet47Share13

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ पुष २०७८, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ पुष २०७८, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ पुष २०७८, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ पुष २०७८, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ पुष २०७८, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ पुष २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero