Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा चौधरी निर्वाचित

नेपाल अभियान नेपाल अभियान
२९ पुष २०७८, बिहीबार
in शिक्षा, समाचार, समाज
0
94
SHARES
Share on FacebookShare on Twitter

चितवन(सौराहा),२९पुष । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय समितिमा सञ्जय चौधरी विजयी भएका छन् । बिहिवार चितवनमा सम्पन्न महासंघको छैटांै महाधिबेशन अन्तर्गत भएको निर्वाचनमा चौधरीले २६९ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षका प्रत्यासी नवराज ढकाल १७१ र मातृका सिवाकोटीले ३५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे बिजयी भएका छन् उनले २५८ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दी कृष्ण चन्द्र पौडेलले २१७ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी ३ जना उपाध्यक्षमा क्रमश किरण कुमार खनालले ३६९मत सन्जिव सत्यालले ३०९ मत,पुष्पराज पौडेलले २६३ मत सहित विजयी भएका छन् । उक्त पदका प्रत्यासी मुकेश सिंह र निर्मल कुमार आचार्यले क्रमशः २५० र २३४ मत प्राप्त गरेका थिए ।
महाधिबेशनले शिबसागर शर्मालाई महासचिवमा,बिष्णु प्रसाद पौडेल र बुद्धि प्रसाद अधिकारीलाई सचिबमा,गोबिन्द महर्जनलाई कोषाध्यक्षमा,किरण बाबु न्यौपानेलाई सह–कोषाध्यक्षमा र बासु प्रसाद भेटवाललाई लेखा समितिको संयोजकमा निर्विरोध निर्वाचित गरेको छ ।

त्यसैगरी उप–महासचिबमा यमलाल लोहनी १८३ मत सहित बिजयी भएका छन् । उक्त पदका प्रत्यासी रामशरण सिलवाल र शिवबारज बास्तोलाले क्रमश १५० र १४२ मत प्राप्त गरेका थिए ।
महिला सचिवमा सकुन्तला शर्मा २७५ मत सहित विजयी भएकी छिन् भने कमला सुबेदी ले २०० मत प्राप्त गरेकी थिइन् ।
त्यसैगरी लेखा समितिको सदस्यहरुमा बुद्धि सागर कँडेल र बासु न्यौपाने ३७७ र ३५६ मत सहित विजयी भएका छन् भने नितेश कुमार शाहले क्रमश २१७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महिला केन्द्रीय सदस्यमा कोपिला गिरी र कोपिला पौडेलले क्रमश ३८५ र ३८४ मत सहित विजयी भएका छन् भने अर्का प्रत्यासी जमुना कुमारी रुपाखेतीले २०१ मत प्राप्त गरेकी थिइन् ।
खुल्ला ७ जना सदस्यहरु तर्फ बिजय कृष्ण महर्जन ३९५,रबिन्द्र दाहाल ३८१,तारा राम श्रेष्ठ ३६८ राजेन्द्र तिवारी ३६८, रविन वराल ३५६, सम्बु लामिछाने ३३९, गणपति पाण्डे ३१३ मत सहित विजयी भएका छन भने तुलसी प्रसाद अधिकारी २९४,अर्जुन चापागाँई २८७ र दिब्यांसु कुमार सिंह ले २२४ मत प्राप्त गरेका थिए । कुल ५ सय ८ जना प्रतिनिधि रहेपनि ४ सय ७५ मत मात्र खसेको थियो ।

त्यस्तै प्रदेश (भुगोल) अन्तर्गतका सदस्यहरुमा क्रमशः प्रदेश नं १ बाट उमेश चौधरी, प्रदेश नं २ बाट उमेश कुुुमार अग्रवाल, बागमती प्रदेश बाट रमेश ढुंगेल,गण्डकी प्रदेश बाट किसान श्रेष्ठ,लुम्बिनी प्रदेश बाट द्रोण प्रसाद भुषाल,कर्णाली प्रदेशबाट जगत प्रसाद शर्मा, र सुदुरपश्चिम प्रदेश बाट बासुदेव गौतम साथै यसोसिएट्स केन्द्रीय सदस्य स्टेशनरी तर्फ अर्जुन कुमार आचार्य र पुस्तक तर्फ महेश शर्मा पनि निर्विरोध निर्बाचित भएका छन् ।
त्यसैगरी उक्त समितिमा पदेन सदस्यमा रहनेहरुमा प्रदेश अध्यक्षहरू प्रदेश नं १, प्रदेश नं २, बगमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश बाट क्रमशः रञ्जन राज चौलागाँई , धिरज श्रेष्ठ, नारायण कुमार श्रेष्ठ, लिलाराम गौतम, भैरव रावल, कमल नेपाल र मेखराज दाहाल रहनु भएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष मनहरी बस्यालको अध्यक्षतामा बुधवार सम्पन्न पहिलो सत्र अन्तर्गतको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसको सह–महामन्त्री बद्री पाण्डे,नेकपा एमालेका युवा नेता ठाकुर गैरे,नेकपा एकिकृत समाजवादीका युवा नेता जगन्नाथ खतिवडा र नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ पुष २०७८, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ पुष २०७८, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ पुष २०७८, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ पुष २०७८, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ पुष २०७८, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ पुष २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero