Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्यवसायीक हक हितका लागि ब्यवसायीहरुनै एकजुट हुनुपर्ने–अध्यक्ष चौधरी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० फाल्गुन २०७८, शुक्रबार
in कारोबार, प्रदेश नं ३, शिक्षा, समाचार
0
59
SHARES
Share on FacebookShare on Twitter

धादिङ बेसी, २० फागुन । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सञ्जय चौधरीले पुस्तक तथा स्टेशनरी ब्यवसायीहरु एकजुट नहुँदा ब्यवसायीहरुको हक हितमा काम गर्न समस्या हुने बताउनु भएको छ ।
सो कुरा उहाले शुक्रवार पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमति प्रदेशले खोलेको धधध।ालदकददबनmबतष्।यचन।लउ वेभ साइट को धादिङमा उद्घाटनका क्रममा बताउनु भएको हो । उहाले ब्यवसायीहरुको हक हितका लागि पर्याप्त कामहरु गर्न केन्द्रीय समितिले बिभिन्न बिभागिय समितिहरु निर्माण गरिसकेको भन्दै बागमति प्रदेशले पनि बिभागिय समितिहरु निर्माण गरी रणतिक योजनाहरु समेत तयार पारको प्रति खुसी ब्यक्त गर्नुभयो । उहाले सबै ब्यवसायीहरुलाई एक जुट हुन आग्रह गर्दै एक जुट बिना केन्द्र, प्रदेश वा जिल्ला समिति कसैले पनि हक हितमा काम गर्न नसक्ने ठोकुवा गर्नु भयो ।

कार्यक्रमका असरमा बोल्दै महासंघका महासचिव शिवसागर शर्माले अन्य प्रदेशको तुलनामा बागमति प्रदेशले ब्यसायीक हक, हित का लागि गरेको काम र आजै देखि औपचारीक रुपमा सुरु भएको वेभ साइटले यो प्रदेश सूचना तथा सञ्चारमा पनि अब्बल रहने भन्दै प्रदेशको कार्यशैलीलाई प्रशंसा गर्नुभयो । उहाले बागमति प्रदेशको यस्ता खालका काम अरु प्रदेशलाई पनि सिकाई हुने बताउनुभयो ।
कार्यक्रमका अबसरमा केन्द्रीय उपाध्यक्ष द्वय पुष्प राज पौडेल र किरण कुमार खनालले पनि आ–आफनो मन्तब्य राख्दै बागमति प्रदेशले बेभसाईट निर्माण गरेर सूचनाको हकलाई प्रत्याभुत गराउनुु नमूना कार्य भएको बताउनुभयो ।
बिहिबार देखि जारी बागमति प्रदेशको बैठक आफ्नो दुई बर्षे कार्यकलामा गर्नुपर्ने कामहरु र बिभिन्न रणनीतिक योजना निर्माण गरेर शुक्रवार सम्पन्न भएको छ । बैठकले बिभिन्न बिभागिय समितिहरु गठन गर्नुका साथै रिक्त रहेको महिला सदस्य पदमा धादिङ कि अनिता लोहनी लाई मनोनित गर्ने निर्णय गरेको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवासायी महासंघ बागमति प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकका अबसरमा शुक्रवार केन्द्रीय अध्यक्ष र बागमति प्रदेश बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरु सहित १९ जना लाई प्रदेश समितिले बधाई तथा सम्मान गरेको थियो ।

Share24Tweet15Share4

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२० फाल्गुन २०७८, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२० फाल्गुन २०७८, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२० फाल्गुन २०७८, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२० फाल्गुन २०७८, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२० फाल्गुन २०७८, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० फाल्गुन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.